१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५३:oo

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ४ कुभिण्डेमा गएराति मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

बा.४५प ५५४१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा बलेफी गाउँपालिका– २ नौबिसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी– ११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिए।

गएराति करिब १२ बजेको समयमा सडकबाट एक सय ५० मिटर तल झरेको मोटरसाइकल पूर्ण रूपमा क्षति भएको प्रनाउ यादवले बताए। रासस