१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १५ सोमबार १७:०७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नयाँ कम्पनी दर्ता गर्न कुनै शुल्क नलाग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १५ सोमबार १७:०७:००

नयाँ कम्पनी दर्ता गर्न कुनै पनि शुल्क नलाग्ने भएको छ। आगामी आव ०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले कम्पनी दर्ता प्रक्रिया सहज गरिनुका साथै कुनै शुल्क नलाग्ने बताएका हुन्।