१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

 स्वर्गीय जनार्दन जोशीकाे चर्चा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४४:oo

नेपाल ग्रामीण विकास संस्थाको संस्थापक अध्यक्ष तथा राष्ट्र उत्थान लघुवित्तका संस्थापक सेयर सदस्य स्वर्गीय जनार्दनप्रसाद जोशी साना किसान विकास आयोजनामा  खम्बासरह भएको उल्लेख गरिएको छ ।

स्वर्गीय जोशीको ४५ दिनको पुुन्यतिथिका दिन बिहीबार  भएको  श्रद्धाञ्जली कार्यक्रममा बोल्ने वक्ताहरूले उनको योगदानको चर्चा गरे । कार्यक्रममा राष्ट्र उत्थान लघुवित्तका अध्यक्ष सुधीरप्रसाद लोहनी, डिप्रोक्स नेपालका कार्यकारी निर्दशक एवं नाडेप लघुवित्त संस्थाका अध्यक्ष  पीताम्बरप्रसाद आचार्य, प्राध्यापक मोहम्मद युनुसु, रुद्रप्रसाद दाहाललगायतले जोशीले  लघुवित्तको गुरुमन्त्र पाएर यो क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको उल्लेख गरे । 

कार्यक्रममा   कृषि विकास बैंकका पूर्वकर्मचारीलगायतको सहभागिता थियो ।