१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
संजित परियार काठमाडौं
Invalid date format १८:o५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कीर्तिमानी आरोही कामीरिता काठमाडौंमा [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o५:oo

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका कामीरिता शेर्पा काठमाडौं फर्किएका छन्। मंगलबार २८औँपटक सगरमाथाको सफल आरोहण गरेका उनी बिहीबार काठमाडौं फर्किएका हुन्।

उनले सबैभन्दा बढीपटक सगरमाथा आरोहण गर्ने यसअघिको आफ्नै कीर्तिमानी तोडेका छन्। यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रोपटकको आरोहण हो।

यसअघि जारी सिजनमा यही मे १७ मा कामीरिताले २७औँपटक सगरमाथा आरोहण गरेका थिए।