१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४६:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन्।

ठगीमा उनको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले नेपालीलाई नक्कली शरणार्थीको परिचयपत्र नै दिएको पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले आजै यस प्रकरणमा मुछिएका नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई पनि पक्राउ गरेको छ।