१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ढाकाकुमार श्रेष्ठलाई तत्काल कारबाही नगर्न सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४५:oo

निलम्बनमा परेका ढाकाकुमार श्रेष्ठमाथि तत्काल कारबाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ।  लेनदेन प्रकरणको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनीमाथि कारबाही गरेको थियो। 

आफूलाई गैरकानुनी ढंगले निलम्बन गरेको भन्दै श्रेष्ठले गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै आज सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको हो। 

 न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश दिएकाे छ।