१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विश्व सकारात्मक दिवसमा बन्दीपुरमा अन्तर्क्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४६:oo

विश्व सकारात्मक दिवसका अवसरमा शुक्रबार बन्दीपुरमा अन्तर्क्रिया गरिएको छ ।सरसफाइ विज्ञ नमस्तेलाल भुमीले सकारात्मक सोचकै कारण उन्नती, प्रगति  हुने बताए ।

‘यहाँ हरेक थरि सोच भएका मानिस हुन्छन् । सबैको सोच फरक–फरक होला तर, सोचाइ सकारात्मक हुनुपर्छ,’ उनले भने, ‘राम्रो चिज सोचियो भने नै सफल हुने हो । सबैले नकारात्मक सोचलाई त्यागेर सकारात्मक सोच लिनुपर्छ । 

पछिल्लो समय युवापिँढीमा पनि नकारात्मक भावनाको विकास हुँदै गएकोबारे छलफल भएको थियो । हरेक वर्ष मे ५ लाई सकारात्मक दिवसका रुपमा मनाइदै आएको छ ।

‘अधिकार मात्र होइन कर्तव्यको पनि ख्याल राखि सकारात्मक सोच, खोज र रोज गरी सकारात्मक साथ दिवस मनाऊ’ भन्ने उद्देश्यले बन्दीपुरमा कार्यक्रम गरिएको हो ।

ad
ad