१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विजेता टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- थप प्रोत्साहन र पुरस्कृत गर्छौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई बधाई दिएका छन्। 

उनले खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खेलाडीहरूलाई हौसला बढाउन खेलमैदान पुगेका थिए। 

यस्तै, सभामुख देवराज घिमिरेले पनि एसिसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएकोमा नेपाली टिमलाई  बधाई तथा शुभकामना दिएका छन्। 

उनले अभूतपूर्व जितले नेपाल र नेपालीको शिर उचो बनाएको र नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग हुने विश्वास लिएको बताएका छन्।