१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:१७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्र बैंकले के–के काम गर्छ ?

अर्थ ज्ञान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:१७:oo

नेपाल राष्ट्र बैंकले मुख्यतः नेपाली मुद्रा तथा सिक्का निष्कासन गर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई इजाजत दिने तथा तिनीहरूको नियमन र सुपरिवेक्षण गर्ने, मौद्रिक नीति तथा विदेशी विनिमय नीति तर्जुमा गर्ने काम गर्दछ ।

साथै, विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्ने, नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टको रूपमा कार्य गर्ने, भुक्तानी, फस्र्योट तथा हिसाब मिलान पद्धतिको प्रवद्र्धन एवं नियमन गर्ने तथा तरलता व्यवस्थापनलगायतका काम पनि नेपाल राष्ट्र बैंकले गर्छ । 

दिगो र समावेशी आर्थिक विकासका लागि प्रभावकारी मौद्रिक, विदेशी विनिमय, वित्तीय क्षेत्र र भुक्तानी प्रणाली नीतिमार्फत समष्टिगत आर्थिक एवं वित्तीय स्थायित्व हासिल गर्नु नेपाल राष्ट्र बैंकको लक्ष्य रहेको छ ।