१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १३ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १३ बुधबार १९:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना अपडेट : ८२ संक्रमित थपिए, एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १३ बुधबार १९:o५:oo

पछिल्लो २४ घण्टामा देशभर ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। यही अवधिमा एकजनाको मृत्यु भएको छ। 

यस अवधिमा चार सय ९४ पिसिआर र एक हजार १४० एन्टिजेन गरी कुल एक हजार ६३४ नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो। 

यो संख्या थपिएसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या तीन सय ६१ पुगेको छ। 

तीमध्ये आइसियूमा पाँच र भेन्टिलेटरमा एकजना संक्रमित उपचाररत छन्।