१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सेनाको साइबर स्पेसमा हमला गर्ने व्यक्ति पक्राउ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३२:oo

नेपाली सेनाको साइबर स्पेसमा हमला गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा वालिङ नगरपालिका घर भई हाल पोखराको बाटुलेचौर बस्ने २१ वर्षीय सागर ढकाल रहेको प्रहरीले जनाएको छ।

साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा घुमन इन्टेलिजेन्सका आधारमा ढकाललाई पक्राउ अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार ढकालले विभिन्न समयमा सेनाको साइबर स्पेसमा आक्रमणको प्रयास गरेका थिए। ढकालमाथि विद्युतीय कारोबार ऐनअन्तर्गतकाे कसुरमा अनुसन्धान अघि बढाएको छ।