१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चैत्र २२ गते मनकामना केबुलकार बन्द रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३९:oo

टावर मर्मतसम्भार गर्नुपर्ने भएपछि मनकामना केबुलकारको सेवा चैत्र २२ गते बुधबार बन्द हुने भएको छ।

टावरको मर्मतसम्भार सकिएलगत्तै २३ गते बिहीबारबाट सेवा नियमित सुचारु हुने कम्पनीले जनाएको छ। यसबाट यात्रुमा पर्न जाने असुविधाको लागि कम्पनीले क्षमायाचना गरेको छ।

यद्यपि, उक्त अवधिभरि केबुलकार बटम स्टेसनमा रहेको रेस्टुरेन्ट सेवा भने यथावत् रहने बताइएको छ। कम्पनीले  मनकामना केबुलकारलाई  नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति गरेको छ।