१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २५ बिहीबार
  • Friday, 09 May, 2025
२o७९ फाल्गुण २५ बिहीबार १o:४o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा राष्ट्रपति निर्वाचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २५ बिहीबार १o:४o:oo

नयाँ राष्ट्रपति चयनका लागि  मतदान सुरु भएको छ ।  मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । ल्होत्से हल परिसरमा देखिएको निर्वाचनको दृश्य :