Skip This
तरकारी नबिकेपछि सडकमै पोखेर प्रदर्शन !
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तरकारी नबिकेपछि सडकमै पोखेर प्रदर्शन !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१४:oo

बारीमा उत्पादन भएको तरकारी नबिकेपछि चितवनका किसानले सडकमा तरकारी पोखेका छन्। 

उनीहरूले आज नारायणगढको पुल्चोकमा टमाटर, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी बिक्री नभएपछि विरोधस्वरूप पोखेका हुन्। 

चितवनसहित देशैभरि नेपाली तरकारी नबिक्दा भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसान संघर्ष समितिका संयोजक लेखनाथ भुसालले बताए। 

तस्बिर : विवेक पोख्रेल/नयाँ पत्रिका