
सरकारले सहसचिवहरूको कार्यविभाजन गरेको छ। अर्थ मन्त्रालयले बिहीबार मन्त्रालयका १० सहसचिवहरूको कार्यविभाजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ ।
कसलाई कुन जिम्मेवारी ?
श्रीकृष्ण नेपालः महाशाखा प्रमुख- आर्थिक सहायता समन्वय महाशाखा
धनीराम शर्माः महाशाखा प्रमुख- बजेट तथा कार्यक्रम महाशाखा
झक्कप्रसाद आचार्यः महाशाखा प्रमुख- वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा
लक्ष्मीप्रसाद निरौलाः महाशाखा प्रमुख-प्रशासन महाशाखा
ईश्वरीप्रसाद अर्यालः महाशाखा प्रमुख-वित्तीय संघीयता समन्वय महाशाखा
रितेशकुमार शाक्यः महाशाखा प्रमुख-राजस्व व्यवस्थापन महाशाखा
सुमन दाहालः महाशाखा प्रमुख-आर्थिक नीति विश्लेषण महाशाखा
कमलप्रसाद भट्टराईः तालिम प्रमुख-सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
सेवन्तक पोखरेलः उपमहानिर्देशक भन्सार विभाग
शिवलाल तिवारीः भन्सार जाँचपास परीक्षण कार्यालय