मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १८ बुधबार
  • Monday, 14 July, 2025
२o७९ माघ १८ बुधबार १८:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुमारी गल्लीमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १८ बुधबार १८:२४:oo

काठमाडौंको पुतलीसडकबाट कमलपोखरीतर्फ जाने भित्री बाटोमा पर्ने कुमारी गल्लीमा आगलागी भएको छ। 

विद्युत् सर्ट भई एक्कासि बिजुलीको पोलमा ह्वारह्वार्ती आगो बलेको हो। 

आगो नियन्त्रण गर्न भर्खरै काठमाडौं महानगरपालिकाको दमकल पुगेको छ।