१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ९ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ माघ ९ सोमबार १९:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपसभामुखको पहिलो निर्णय- संसदमा महिला सदस्यको भूमिका बढाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ माघ ९ सोमबार १९:४९:oo

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। 

शपथलगत्तै संघीय संसद् सचिवालय सिंहदरबारस्थित कार्यकक्षमा पदबहाली गर्दै उपसभामुख रानाले संघीय संसद्को प्रभावकारितामा महिला सदस्यहरूको भूमिका विषयमा महिला सदस्यहरूको अन्तर्क्रिया कार्यक्रम गर्ने’ पहिलो निर्णय गरेकी छिन्। 

उनी यही ७ माघमा भएको निर्वाचनबाट उपसभामुखमा चयन भएकी थिइन्।