१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन फुटाउने-बनाउने समय सकियो : जनार्दन शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४६:oo

नेकपा (माओवादी केन्द्र))का उपमहासचिव जनार्दन शर्माले अब गठबन्धन बनाउने र फुटाउने खेलमा लाग्न नहुने बताएका छन्। नागरिकका समस्या समाधानमा लाग्नुपर्ने भन्दै उनले अब गठबन्धन बनाउने र फुटाउने खेलमा लाग्न नहुने बताए।

शनिबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका शर्माले भने, ‘गठबन्धन फुटाउने, जुटाउने समय सकियो। अब जनताको काम गर्नुपर्छ। फेरि फुटाउने–जोड्नेतिर जाने होइन।’