१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १ आइतबार ११:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १ आइतबार ११:१३:००

प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।

यसअघि बिहीबार बैंकको १५औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीहरूको तर्फबाट तीनजना सञ्चालक निर्वाचित भएका थिए ।

राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका थिए ।