१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १७:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२३:oo

काठमाडौं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ। 

नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको हो। 

राष्ट्रपति कार्यालयमा यही एउटा मात्रै प्रस्ताव पेस भएको छ। राष्ट्रपति विद्या भण्डारीले सोही प्रस्तावका आधारमा प्रचण्डलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना आएको छ।