
प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् ।
आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नीति तथ कार्यक्रममा समावेश गरिएका नयाँ विषयको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीको जवाफ: