मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २९ बिहीबार ११:१३:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सुगम पोखरेलको धमिलो दर्पण सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २९ बिहीबार ११:१३:००

गायक सुगम पोखरेलको धमिलो दर्पण बोलको गीत सार्वजनिक भएको छ। आफ्नो पछिल्लो गीतिसंग्रह ‘तिलस्मी काठमाडौं’मा समावेश उक्त गीतमा उनको  आफ्नै शब्द तथा  संगीत संयोजन रहेको छ ।

केही फरक प्रकारको शब्द संगीतका गीतसंगीत निकालिरहेका सुगम यो गीत  पनि आफूले गाइरहेकोभन्दा फरक भएको बताउँछन् ।