१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:५३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

फ्लाई ओभर निर्माण सुरु भएसँगै ग्वार्कोमा ट्राफिक जाम (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५३:oo

ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ। शुक्रबार बिहानबाट ग्वार्को चोकमा फ्लाई ओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढेको हो।

फ्लाई ओभर निर्माण कार्य सुरु भएसँगै यातायात सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ। चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडकखण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाई ओभर निर्माण गरिनेछ। जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाई ओभर निर्माण हुन लागेको हो। काठमाडौं उपत्यकामा धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो।