मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १७ शनिबार १०:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस प्रवक्ता र प्रचण्डबीच भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १७ शनिबार १०:४४:००

नेपाली कांग्रेसका प्रवक्ता डा‍‍. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

शनिबार बिहान भएको भेटवार्तामा डा महतले प्रतिनिधिसभामा निर्वाचित भएकोमा प्रचण्डलाई बधाइ दिए । साथै महत र प्रचण्डबीच गठबन्धन र समसामयिक राजनीतिक विषयमा छलफल भएको महतले जानकारी दिए ।