१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १२:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा माओवादीको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o५:oo

हुम्ला प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणामअनुसार वाम लोकतान्त्रिक गठवन्धनबाट उम्मेदवार बनेको नेकपा माओवादी केन्द्रका छिरिङ दमदुल लामाले ६ हजार तीन सय ८९ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार दल रावददे पाँच हजार तीन सय ७६ मत ल्याएका छन् ।