१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १o:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ ६ (क)मा माओवादीका जीवन आचार्य निर्वाचित

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १o:३५:oo

मोरङ ६ (१) बाट माओवादी केन्द्रका केन्द्रीयसदस्य जीवन आचार्य निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी रीता न्यौपानेलाई एक हजार ८८२ मतले पराजित गर्दै आचार्य विजयी भएका हुन् । 

आचार्यले १९ हजार ४ सय ५४ र न्यौपाले १७ हजार ५७२ मत प्राप्त गरे । ०७४ को निर्वाचनमा आचार्य यही क्षेत्रमा पराजित भएका थिए ।