१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङ ३ मा कोमल वलीसँग मतान्तर बढाउँदै दीपक गिरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१३:oo

दाङ ३ मा सत्ता गठबन्धनका उम्मेदवार दीपक गिरीले मतान्तर बढाएका छन् । कांग्रेस केन्द्रीय सदस्य गिरी प्रतिस्पर्धी एमालेकी कोमल वली भन्दा एक हजार सात सय ८३ मतले अघि छन् ।

गिरीले ८ हजार चार सय ३५ मत प्राप्त गरेका छन्, भने वलीले ६ हजार ६ सय ५२ मत प्राप्त गरेकी छन् । अहिलेसम्म २० हजार ४ सय ४८ मत गणना भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए । 

यस क्षेत्रमा एक लाख ४६ हजार चारसय ७५ मतदाता मध्ये ९० हजार एक सय ५० मत खसेको छ । क्षेत्र नं. ३ को भू–तथा जलाधार व्यवस्थापन कार्यालय, तुलसीपुरमा मतगणना भइरहेको छ ।