१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका मकवानपुर
२o८१ बैशाख २१ शुक्रबार १o:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मकवानपुर २ मा महेश बर्तौलाको अग्रता कायमै, १९०७ मतले पछि परे खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५o:oo

मकवानपुर २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता कायम राखेका छन् । ४३ हजार दुई सय ४४ मत गणना हुँदा बर्तौलाले १७ हजार दुई सय ५५ मत पाएका छन् भने एकिकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले १५ हजार तीन सय ४८ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत  पराजुलीले ६ हजार ८९ मत ल्याएका छन् । 

 

ad
ad