१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कैलाली ४ मा लेखराज अघि लागे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:२o:oo

कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार लेखराज भट्टले अग्रता लिएका छन् ।

सुरुवाती चरणबाटै पछि परेका भट्टले पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बीरबहादुर बलायरलाई एक सय ७७ मतले पछि पारेका हुन् । भट्टले पाँच हजार दुई सय ७७ मत ल्याउँदा बलायरले पाँच हजार एक सय मत ल्याएका छन् ।

ad
ad