१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका अर्घाखाँची
२o७९ मङ्सिर ६ मंगलबार o७:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्घाखाँचीमा टोपबहादुरकाे अग्रता कायमै, पछ्याउँदै पुष्पा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अर्घाखाँची
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार o७:२६:oo

अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणामअनुसार रायमाझीले सात हजार चार सय ४५ मत ल्याएका छन् भने उनलाई नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले पाँच हजार एक सय ८६ मतसहित पछ्याइरहेकी छिन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसालले तीन सय ३१ मत प्राप्त गरेका छन् ।