१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २o:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मी २ : बिष्ट झाँक्रीभन्दा ७० मतले अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:३४:oo

गुल्मी क्षेत्र न २ को मतगणनामा एमालेका गोकर्ण बिष्ट ७० मतले अग्रता लिएका छन्।

अहिलेसम्म १४१९ मत गणना हुँदा बिष्टले ६७२ र रामकुमारी झाँक्रीले ६०२ मत प्राप्त गरेको गुल्मी क्षेत्र न २ का निर्वाचन अधिकृतको कार्यालयका प्रवत्ता अमर केसीले जानकारी दिए। उनका अनुसार अहिलेसम्म ७४ मत बदर भएका छन्। 

ad
ad