१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौं ७ मा चर्को प्रतिस्पर्धा : एमाले अगाडि, स्वतन्त्र पार्टी र माओवादी पछिपछि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:२६:oo

काठमाडौं ७ मा कडा प्रतिस्पर्धा देखिएको छ । ४ बजेसम्मको अपडेट अनुसार त्यहाँ एमालेको अग्रता छ । दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र तेस्रोमा माओवादी छ । 

एमालेका श्याम कुमार घिमिरे नौ सय ५० मतसहित अगाडि छन् । लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले आठ सय ५६ र गठबन्धनबाट माओवादीकी उम्मेदवार मानुषी यमी भट्टराईले ६ सय ९८ मत ल्याएकी छिन् ।

 यो तीन हजार ६ सय ५३ मत गन्दाको नतिजा हो ।

ad
ad