खाँदबारीका किसानलाई उन्नत जातका ५० वटा पाडी वितरण

खाँदबारीका किसानलाई उन्नत जातका ५० वटा पाडी वितरण

संखुवासभाको खाँदबारी नगरपालिका– ६ का किसानलाई उन्नत (मुर्रा) जातका भैँसीका ५० वटा पाडी वितरण गरिएको छ । मंगलबार एक कार्यक्रमबीच खाँदबारी– ६ …

अठार लाख किसान सूचीकृत

अठार लाख किसान सूचीकृत

किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन् । अनुदानलगायत  सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो ।  कृषि तथा पशुपक्षी …

तीन वर्षमा ४० प्रतिशत मात्रै किसान सूचीकृत

तीन वर्षमा ४० प्रतिशत मात्रै किसान सूचीकृत

सरकारले ल्याएको किसान सूचीकरण अभियान अलपत्र परेको छ । वास्तविक किसानको पहिचान गर्ने योजनासहित अघि बढाइएको अभियानमा तीन वर्ष बित्दा पनि ४० प्रतिशत किसान मात्र…

बागलुङ नगरपालिकामा हल गोरु पाल्ने किसानलाई अनुदान

बागलुङ नगरपालिकामा हल गोरु पाल्ने किसानलाई अनुदान

कृषिमा आधुनिकीकरण र बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिने कार्यक्रम सञ्च…

लहान नगरपालिकाले तिरिदियो किसानको १४ लाख कृषि विद्युत् महसुल

लहान नगरपालिकाले तिरिदियो किसानको १४ लाख कृषि विद्युत् महसुल

सिराहाको लहान नगरपालिकाले नगरक्षेत्रका किसानले खेतीपातीका लागि प्रयोग गरेको कृषि विद्युत् मिटरको १४ लाख रुपैयाँभन्दा बढी महसुल तिरिदिएको छ । नगरपालिका परिस…

किसानलाई आउने अनुदानको आधा रकम कर्मचारीकै तलब–भत्तामा खर्च

किसानलाई आउने अनुदानको आधा रकम कर्मचारीकै तलब–भत्तामा खर्च

‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’का लागि चालू आव ०८०/८१ मा प्रदेशबाट खर्च हुने गरी ससर्त विनियोजन भएको ६३ करोड ७६ लाखमध्ये किसानसम्म ३२ करोड ७४ लाख मात्रै पुग्ने

लगानी र उत्पादन सुरक्षित नभएको किसानको गुनासो

लगानी र उत्पादन सुरक्षित नभएको किसानको गुनासो

जिल्लाका किसानले कृषिसम्बन्धी बनेका नीति तथा नियम कार्यान्वयनमा नआउँदा लगानी र उत्पादन सुरक्षित नभएकोे बताएका छन् । किसान आयोगले आयोजना गरेको ‘किसानका …

गुठीपीडित किसानले गरे हलो र जुवा बोकेर प्रदर्शन

गुठीपीडित किसानले गरे हलो र जुवा बोकेर प्रदर्शन

स्वर्गद्वारी गुठीपीडित मोही किसानले हलो र जुवा बोकेर घोराही बजारमा प्रदर्शन गरेका छन्। आन्दोलन सुरु गरेको नवौँ दिन बिहीबार पीडितले हलो र जुवा बोकेर घोराही ब…

स्वर्गद्वारी गुठीका मोही किसान सातादेखि आन्दोलनमा, खाली खुट्टा घोराहीमा प्रदर्शन

स्वर्गद्वारी गुठीका मोही किसान सातादेखि आन्दोलनमा, खाली खुट्टा घोराहीमा प्रदर्शन

एक सातादेखि आन्दोलनमा उत्रिएका स्वर्गद्वारी गुठीका मोही किसानले मंगलबार घोराही बजारमा खाली खुट्टा प्रदर्शन गरेका छन् । मोही अधिकारको माग गर्दै दाङका आठ सय ५० क…

किसानलाई फलफूलको बेर्नामा अनुदान

किसानलाई फलफूलको बेर्नामा अनुदान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गोरखाले किसानलाई सुन्तला जातका फलफूलको बेर्नामा अनुदान उपलब्ध गराएको छ। परियोजनाअन्तर्गत किसा…

पालिकाले अनुदानमा बाँडेको गहुँको बिउ नउम्रिएपछि साढे पाँच सय किसान मारमा

पालिकाले अनुदानमा बाँडेको गहुँको बिउ नउम्रिएपछि साढे पाँच सय किसान मारमा

किसानले बजारबाट अर्को बिउ किनेर फेरि छरेका छन्, तर समय ढिला भएकाले बाली नलाग्ला कि भन्ने चिन्ता

मधेशका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग

मधेशका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग

अन्नभण्डारका रुपमा रहेको मधेस प्रदेशमा कृषि कर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरी खान नपुग्ने गरेको पाइएको छ। राष्ट्रिय कृषिगणना–२…

किसानलाई मल र बिउभन्दा बाँदरआतंक समस्या

किसानलाई मल र बिउभन्दा बाँदरआतंक समस्या

 भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल र बिउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जम…

कृषि उत्पादन गरेर वर्षैभरि खान पुग्ने परिवार ४५ प्रतिशत मात्रै

कृषि उत्पादन गरेर वर्षैभरि खान पुग्ने परिवार ४५ प्रतिशत मात्रै

कृषिप्रधान देश नेपालमा कृषि उत्पादन गरेर वर्षैभरि खान पुग्ने परिवारको संख्या ज्यादै कम रहेको पाइएको छ। कृषि उत्पादन गरेर वर्षैभर खान पुग्ने परिवारको स…

लम्पी स्किनपीडित किसानलाई सरकारले राहत दिने

लम्पी स्किनपीडित किसानलाई सरकारले राहत दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लम्पी स्किन रोगले पीडित किसानलाई राहत उपलब्ध गराउने बताएका छन् । कृषि तथा पशुपक्षी मन्त्रालयसँगको छलफलमा प्रधा…

दूध बेचेर वार्षिक सात लाख आम्दानी

दूध बेचेर वार्षिक सात लाख आम्दानी

काभ्रेको पनौती नगरपालिका– ४ का रामशरण थापा एकाबिहानै उठेर गाईको गोठमा पुग्छन् । श्रीमतीले कुँडो पकाउँदै गर्दा उनी भकारो सोहोर्छन्। पाँचवटा गाई र बाच्छाबाच्छीक…