नागरिक उन्मुक्तिका लक्ष्मणकिशोरले पेस गरे मुख्यमन्त्रीमा दाबी

नागरिक उन्मुक्तिका लक्ष्मणकिशोरले पेस गरे मुख्यमन्त्रीमा दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन्। चौधरीले नेपाली कांग्रेस, एकीकृत समाजवादी र राप्रपा…

राजीनामा दिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह

राजीनामा दिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन्। प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिने…

नागरिक उन्मुक्तिका विनाविभागीय दुई मन्त्रीलाई सामाजिक विकास र पर्यटन मन्त्रालय

नागरिक उन्मुक्तिका विनाविभागीय दुई मन्त्रीलाई सामाजिक विकास र पर्यटन मन्त्रालय

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिएका छन्। यसअघि विनाविभागीय मन्त्रीको …

संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन माओवादी प्रदेश कमिटीको निर्देशन

संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन माओवादी प्रदेश कमिटीको निर्देशन

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको सुदूरपश्चिम संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन निर्देशन दिएको छ। प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव…

एमाले सुदूरपश्चिमको अध्यक्षका उम्मेदवार तिमिल्सिनाले लिए मनोनयन फिर्ता

एमाले सुदूरपश्चिमको अध्यक्षका उम्मेदवार तिमिल्सिनाले लिए मनोनयन फिर्ता

नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिनाले अध्यक्षको उम्मेदवारी फिर्ता लिएका छन्। सहमतिका लागि भन्दै उनले उम्मेदवारी आज फिर्ता लिएक…

सुदूरपश्चिममा एक हजार ६ सयमा डेंगु संक्रमण, तीनको मृत्यु

सुदूरपश्चिममा एक हजार ६ सयमा डेंगु संक्रमण, तीनको मृत्यु

सुदूरपश्चिम प्रदेशमा डेंगुबाट एक हजार ६ सयभन्दा बढी संक्रमित भएका छन्। सन् २०२२ र २०२३ मा गरेर एक हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य …

प्रमुख प्रतिपक्षीविनै बजेट पास गर्नु संसदीय परम्पराविपरीत : एमाले

प्रमुख प्रतिपक्षीविनै बजेट पास गर्नु संसदीय परम्पराविपरीत : एमाले

‘सरकारले संसदीय परम्पराको मानमर्दन गरेको छ । विधिको शासनको खिल्ली उडाएको छ, सत्तापक्षका सांसदलाई प्रलोभनमा पारेर बजेट पारित गरियो ।’

स्थायी राजधानीको योजना अलपत्र पारेर अस्थायी राजधानीका संरचनामा करोडौँ खर्चिंदै सुदूरपश्चिम सरकार

स्थायी राजधानीको योजना अलपत्र पारेर अस्थायी राजधानीका संरचनामा करोडौँ खर्चिंदै सुदूरपश्चिम सरकार

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरीमा राजधानी निर्माणको काम अगाडि बढाउन नसकेको प्रदेश सरकारले मन्त्रालयहरू मर्मत, सुधार र निर्माणमा करोडौँ रुप…

मन्त्री सवार गाडी दुर्घटनाबारे छानबिन गर्न समिति गठन

मन्त्री सवार गाडी दुर्घटनाबारे छानबिन गर्न समिति गठन

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटनाबारे छानबिनका लागि प्रदेश सरकारले समिति गठन गरेको छ। बिहीबार बसे…

सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंह सवार गाडी दुर्घटना, ६ जना घाइते

सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंह सवार गाडी दुर्घटना, ६ जना घाइते

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटनामा परेको छ।  धनगढीबाट बझाङका लागि छुटेको सुदूरपश्चिम प्रदेश …

सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

सुदूरपश्चिम प्रदेश सभामा आज प्रदेश सरकारको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम  प्रस्तुत हुँदै छ । आज अपराह्न ४ बजेपछि बस्ने प्रदेश सभाको बैठकमा प्रदेश …

विपन्नका घर बनाउन एक करोड बजेट, तर अझै सम्झौता हुन सकेन

विपन्नका घर बनाउन एक करोड बजेट, तर अझै सम्झौता हुन सकेन

सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिकामा २८ विपन्न दलित, एकल महिला, सीमान्तकृतका लागि दुईकोठे घर बनाउन एक करोड विनियोजन गरेको छ । तर, आर्थि…

सुदूरपश्चिमका चार मन्त्रालय चार महिनादेखि मन्त्रीविहीन

सुदूरपश्चिमका चार मन्त्रालय चार महिनादेखि मन्त्रीविहीन

चालू बजेट कार्यान्वयन र नयाँ बजेटको तयारी प्रभावित  सरकार गठन र विस्तारमा देखिएको किचलोले सुदूरपश्चिम प्रदेशका चारवटा मन्त्रालय करिब चार महिनादेखि मन्…

पहुँचका आधारमा योजना नपठाउन प्रदेश सरकारलाई पालिका प्रमुखको आग्रह

पहुँचका आधारमा योजना नपठाउन प्रदेश सरकारलाई पालिका प्रमुखको आग्रह

सुदूरपश्चिम प्रदेशका स्थानीय तहका प्रमुखहरूले पहुँचका आधारमा योजनाहरू छनोट गरेर कार्यान्वयनका लागि पालिकामा नपठाउन प्रदेश सरकारलाई आग्रह गरेका छन्। उन…

सुदूरपश्चिमको शिक्षा र स्वास्थ्यमा सुधार गर्न विज्ञ सम्मिलित कार्यदल गठन

सुदूरपश्चिमको शिक्षा र स्वास्थ्यमा सुधार गर्न विज्ञ सम्मिलित कार्यदल गठन

सुदूरपश्चिम प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक सुझाव दिन विज्ञ सम्मिलित दुई छुट्टाछुट्टै कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रिपर…

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई दुईतिहाइ मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई दुईतिहाइ मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। शाहले दुईतिहाइभन्दा बढी मत पाएका हुन्।  ५३ सदस्यीय प्रदेश सभामा व…

मुख्यमन्त्रीको दाबी- विश्वासको मत पाउँछु, सरकार पाँच वर्ष टिक्छ

मुख्यमन्त्रीको दाबी- विश्वासको मत पाउँछु, सरकार पाँच वर्ष टिक्छ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताएका छन्।  सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा …

रेशम चौधरी भेट्न मुख्यमन्त्री शाह पुगे कारागार

रेशम चौधरी भेट्न मुख्यमन्त्री शाह पुगे कारागार

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई भेटेका छन्।  टीकापुर घटनामा दोषी ठहर भएका चौधरीले जेलजीवन…