जाजरकोट भूकम्पपछि तारन्तार परकम्प, चार दिनमा साढे चार सय धक्का
जाजरकोट भूकम्पको चार दिनमा चार सय ४५ परकम्प गएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि साना र ठूला…
चीनले जाजरकोट भूकम्पपीडितलाई थप २६ करोड सहयोग गर्ने
चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई थप एक करोड ५० लाख आरएमबी (२६ करोड रुपैयाँ) सहयोग गर्ने भएको छ। आपतकालीन मानवीय सहायतास्वरूप सो रकम…
फेरि भूकम्प गएपछि घरबाहिर खलंगावासी [तस्बिरहरू]
रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टरको परकम्प गएपछि त्रसित जाजरकोटवासी घरबाहिर निस्केका छन्। अपराह्न ४ः३१ बजे गएको सो परकम्प जाजरकोट भूकम्पको सबैभन्दा ठूलो …
रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टरको परकम्प गएको छ। अपराह्न ४ः३१ बजे ५.८ रेक्टर स्केलको परकम्प गएको वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाले जानका…
भरतपुर महानगरले भूकम्प प्रभावितका लागि एक करोड सहयोग गर्ने
भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। आइतबार बसेको ८७औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर…
भूकम्प प्रभावित क्षेत्रलाई तातोपानी गाउँपालिकाको १० लाख सहयोग
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई जुम्लाको तातोपानी गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माण, उद्धार,…
पोखरा महानगरपालिकाले भूकम्पपीडितका लागि ५० लाख दिने
भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा राहत, उद्धार र पुनर्स्थापनाका लागि पोखरा महानगरपालिकाले ५० लाख रुपैयाँबराबरको सहायता घोषणा गरेको छ। मह…
भूकम्प प्रभावितको सहयोगका लागि गण्डकी सरकारले एक करोड दिने
जाजरकोट र रुकुम पश्चिमा भूकम्पका कारण प्रभावितहरूको सहयोगका लागि गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ दिने भएको छ। आइतबार बसेको प्रदेश सरकारको आक…
भूकम्प प्रभावितकाे पुनर्स्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरिने
सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनर्स्थापनाका लागि एकीकृत कार्ययोजना त…
यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णयहरू
सरकारले भूकम्पमा परी ज्यान गुमाएकाहरूको परिवारलाई तत्काल दुई लााख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले छिमेकीलगा…
जाजरकोट भूकम्प : मृतकका परिवारलाई दुई लाख राहत दिने सरकारको निर्णय
सरकारले भूकम्पमा परी ज्यान गुमाएकाहरूको परिवारलाई तत्काल दुई लााख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरे…
भूकम्प प्रभावित क्षेत्रलाई सिन्धुपाल्चोकबाट ४५ लाख सहयोगको घोषणा
सिन्धुपाल्चोकस्थित स्थानीय सरकार र विभिन्न संगठनले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाका लागि सहयोगको घोषणा गरेका छन्। सरकारले एकद्वार प्रणालीमार्फत&…
चीनले १० करोडका राहत सामग्री पठाउँदै, भारतलगायत विश्वबाट सहयोगको प्रतिबद्धता
भूकम्पबाट भएको मानवीय क्षतिप्रति मर्माहत अन्तर्राष्ट्रिय समुदायले पनि सहयोगको घोषणा गरेका छन् । सरकारले उद्धारका लागि भने विदेशीहरूको संलग्नता तत्काल आवश्यक नभएको…
कर्णालीमा भूकम्पको भयानक त्रासदी
शनिबार मध्यरातिसम्म १५९ को मृत्यु, ३३७ घाइते, जाजरकोटमा ४ हजार र रुकुम पश्चिममा कम्तीमा २ हजार घर पूर्ण रूपमा ध्वस्त कहाँ कति मृत्यु ? जाजरकोट : १०० …
केन्द्रबाट १८ विशेषज्ञसहित ४१ स्वास्थ्यकर्मी प्रभावित जिल्लामा
भूकम्पमा घाइते भएकाको उपचारका लागि डेडिकेटेड स्वास्थ्य जनशक्ति परिचालन गरी प्रभावित जिल्लामा उपचार व्यवस्था सहज पारिएको छ । प्रादेशिक र जिल्ला अस्पतालको जनशक्ति अ…
भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री : उद्धार र राहतमा कमी हुन नदिने प्रतिबद्धता
प्रधानमन्त्री गएको हेलिकोप्टरमा घाइतेको उद्धार, नियमित उडानमा फर्किए काठमाडौ जाजरकोट र रुकुम पश्चिममा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धार र राहत…
भूकम्प अपडेट : १५७ जनाको मृत्यु, ३७५ जना घाइते
भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ। गृह मन्त्रालयका अनुसार जाजरकोटलाई केन्द्रविन्दु बनाई गए राति गएको उक्त भूकम्पमा परी घ…
लुम्बिनी सरकारले भूकम्प प्रभावित कोषमा डेढ करोड सहयोग गर्ने
लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्नेभएको छ। शनिबार तुलसीपुरमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डेढ करोड सहय…
भूकम्प प्रभावितको उद्धारमा हुने हवाई इन्धनको सबै खर्च आयल निगमले व्यहोर्ने
रुकुमपश्चिम र जाजरकोटमा भूकम्प प्रभावितको उद्धार कार्यमा खर्च हुने हवाई इन्धनको सबै खर्च नेपाल आयल निगमले व्यहोर्ने भएको छ। भूकम्प प्रभावितको उद्धारका लागि खटि…
सरकारले इमरजेन्सी टेलिकम्युनिकेसन क्लस्टर सक्रिय बनायो
सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेसन क्लस्टर (इटिसी)लाई सक्रिय बनाएको छ। …