अख्तियारमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्न सांसदको जोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयकमा छलफल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्न सांसदले जोड दिएका…
पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख थापासहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उ…
अख्तियारको निष्पक्षतामाथि विशेष अदालतको प्रश्न
एउटै प्रकरणमा समान कसुर देखिएका कसैमाथि मुद्दा दायर, कसैलाई उन्मुक्ति
गोरखामा बाटाेविना पुल बनाउन संलग्न सचिवसहित तीनविरुद्ध मुद्दा, चोखिए मन्त्री
गोरखामा बाटाे नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिव (सहसचिव) सहित तीनजनाविरुद्ध मुद्दा …
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना र काम
सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक नि…
५ हजार घुस लिने मालपोतका कार्यालय सहयोगीविरुद्ध २ लाख ६६ हजार बिगोसहित मुद्दा
पाँच हजार रुपैयाँ घुससहित पक्राउ परेका कार्यालय सहयोगीविरुद्ध दुई लाख ६६ हजार रुपैयाँ बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्द…
पसल सञ्चालकसँग ‘महिनावारी’ उठाउने सई रंगेहात पक्राउ
पसल सञ्चालकहरूसँग महिनावारी उठाउने प्रहरी नायब निरीक्षक (सई) चार हजार घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स…
एक जना नासुविरुद्ध पाँचवटा मुद्दा
सार्वजनिक सेवामा लामो समय गुजारेर अवकास पाइसकेकालाई जीवनको उत्तरार्धमा भ्रष्टाचार मुद्दा खेप्नु व्यक्तिगत र सामाजिक प्रतिष्ठा सबै हिसाबमा सकसपूर्ण हुन्छ। तर, एक ज…
नक्कली प्रमाण-पत्र पेस गरी जागिर खाने सब-इन्जिनियरविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाण-पत्र पेस गरेर सरकारी जागिर खाएको अभियोगमा सब-इन्जिनियरविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सल्…
पूर्वउपमेयर, वडाध्यक्ष र दुई प्रमुख प्रशासकीयसहित पाँचविरुद्ध मुद्दा
ढुंगा, गिटी, बालुवाको ठेक्का लगाउँदा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाग्लुङ नगरपालिकाका पूर्वउपमेयर, वडाध्यक्ष र दुई प्रमुख प्रशासक…
किर्ते मोही खडा गरी सवा करोड भुक्तानी दिने सिडिओसहित १३ जनाविरुद्ध मुद्दा
गुठी संस्थानको जग्गामा किर्ते मोही खडा गरेर एक करोड १४ लाख ६६ हजार रुपैयाँ मुआब्जा दिने कार्यमा संलग्न तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित १३ जनाविरु…
एकै दिन भ्रष्टाचारका पाँचवटा मुद्दा दर्ता
विशेष अदालतमा आज एकै दिन भ्रष्टाचारसम्बन्धी पाँचवटा मुद्दा दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन पाँच मुद्दा दर्ता गरेको हो । अख्तिय…
कार्यालयका लागि सामान खरिद गर्दा साढे चार लाख हिनामिना गर्ने प्रशासकीय अधिकृतविरुद्ध मुद्दा
कार्यालयका लागि फर्निचरलगायतका सामान खरिदमा हिनामिना गर्ने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अर्घाखाँचीको…
साढे तीन लाख घुस लिएको अभियोगमा इन्जिनियरविरुद्ध मुद्दा
सेवाग्राहीसँग घुस मागेको आरोप लागेका इन्जिनियर नवन डाँगीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । डाँगीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार म…
घुस रकमसहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ
चालू आर्थिक वर्ष ०७९/८० को पहिलो दिनमा नै कैलालीको मोहन्याल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र बुढा क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयो…
५० हजार घुससहित गाउँपालिकाका इन्जिनियर नियन्त्रणमा
मोटरबाटो निर्माण योजनाको नापी किताब तथा बिल तयार गरिदिएबापत सेवाग्राहीबाट घुस लिने एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएक…
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न वीरगन्जमा अन्तर्क्रिया
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी जिल्लास्तरीय अन्तर्क्रिया कार्यक्रम गरेको छ। मंगलबार वीरगन्जको ट…
भ्रष्टाचार अभियोगमा पालिका अध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा ६ जनामाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। तालिम सञ्चालन गरी अनियमितता गरेको…
राजस्व कार्यालयमा घुस लेनदेन : लिने र दिने दुवै पक्राउ
आन्तरिक राजस्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा ४३ हजार घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई कार्याल…
ललितपुरमा आठ रोपनी खोलाको जग्गा व्यक्तिको नाममा दर्ता, सात कर्मचारीसहित १७ विरुद्ध मुद्दा दायर
ललितपुरमा खोलामा पर्ने आठ रोपनी १२ आना जग्गा नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गरिएको काठमाडौं अस्पताल, युरो हाउजिङ र मालपोतका कर्मचारीविरुद्ध अख्ति…