सम्पादकीय : खेलाँचीसँगै बढ्दै संक्रमण

सम्पादकीय : खेलाँचीसँगै बढ्दै संक्रमण

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणको दर तीव्र रूपमा बढिरहेको छ । शुक्रबारको कोरोना अध्यावधिक सूचनामा १४ हजार परीक्षण गर्दा २७ सयभन्दा बढीमा संक्रमण पु…

दोहोरिँदै पश्चिम सेतीको नियति

दोहोरिँदै पश्चिम सेतीको नियति

निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य फेरि अनिश्चयमा धकेलिएको छ । स्विस कम्पनी जुरिचले एक वर्षपहिले विमानस्थल निर्माणको काममा रुचि देखाए…

आफन्तबाटै असुरक्षित महिला

आफन्तबाटै असुरक्षित महिला

पछिल्ला केही दिनमा बलात्कार र हत्याका बीभत्स घटना सार्वजनिक भइरहेका छन् । बझाङकी १२ वर्षीया बालिका सम्झना कामी यसको पछिल्लो उदाहरण बनेकी छिन् । घरबाट आफ्नो गोठम…

बसाइँ हिँड्नेको ताँती

बसाइँ हिँड्नेको ताँती

जनवादी गायक जेबी टुहुरेले गाएको एउटा पुरानो चर्चित गीत छ– ‘बसाइँ हिँड्नेको ताँतीले, बस्नेको मन रुवाउँछ, लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरल…

भागबन्डाको सिकार संस्थाहरू

भागबन्डाको सिकार संस्थाहरू

सरकारले लामो समयदेखि संवैधानिक आयोगमा नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन । संविधान निर्माणपछिको १० वर्षमा पुनरावलोकन हुने भनिएका कतिपय आयोगले पाँच वर्ष…

सीमा विवादको पहेली

सीमा विवादको पहेली

केही दिनयता नेपाल–चीन सीमासम्बन्धी विषय चर्चामा छ । हुम्लामा चीनतिर जोडिएको सीमाक्षेत्रमा चिनियाँले सीमा मिचेर नेपाली भूमिमा भवनलगायत संरचना निर्माण ग…

एसेम्ब्लिङ उद्योगबाट औद्योगिकीकरणको यात्रा

एसेम्ब्लिङ उद्योगबाट औद्योगिकीकरणको यात्रा

गाडी तथा मोटरसाइकल आयात गरी बिक्री गरिरहेका केही नेपाली व्यवसायी पार्टपुर्जा आयात गरेर नेपालमै ती सवारीसाधन उत्पादन गर्ने एसेम्ब्लिङ उद्योगतर्फ आकर्षित भएका छन् …

नेपाली श्रमबजारमा शोषित नर्स

नेपाली श्रमबजारमा शोषित नर्स

पछिल्लो तथ्यांकअनुसार नेपालमा ९५ हजारको हाराहारीमा नर्स छन् । अनमी ३४ हजार र नर्स ६१ हजार हाराहारीमा छन् । नर्सिङ अध्ययनमा महिलाको आकर्षण घटेको छैन । छोरीलाई …

पिसिआर परीक्षणको पासो

पिसिआर परीक्षणको पासो

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पछिल्ला दृश्यले कोभिड–१९ को महामारीले निम्त्याएका दुःखको एउटा झल्को दिन्छन् । कोभिड डेडिकेटेड अस्पतालका …

आङरिता र पर्वतारोहण

आङरिता र पर्वतारोहण

विश्वप्रसिद्ध पर्वतारोही आङरिता शेर्पाको आइतबार काठमाडौंमा निधन भयो । ७२ वर्षअघि सोलुखुम्बुको खुम्बु इलाकामा जन्मेर पर्वतारोहीहरूको सहयोगी हुँदै आफैँ हिमा…

सामाजिक कुरीतिका गुँडहरू

सामाजिक कुरीतिका गुँडहरू

समाजमा विद्यमान मूल्य प्रणाली र परिवर्तित अर्थ सामाजिक आधारबीच निरन्तर संघर्ष चलिरहन्छ । विद्यमान मूल्य प्रणालीको आधार पनि समाजका वर्ग हुन् र सत्तारुढ या शक्ति सम्बन्…

प्रधानमन्त्रीले उठाएका प्रश्न

प्रधानमन्त्रीले उठाएका प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका दिन टुँडिखेलको सैनिक मञ्चलाई आफ्नो सरकारको उपलब्धि र भावी योजनाबारे जनतासँग संवाद गर्ने अवसरका रूपमा प्रयोग गरे …

प्रहरी व्यवहारमा राज्यको अनुहार

प्रहरी व्यवहारमा राज्यको अनुहार

जनपद प्रहरी जनताको दैनिक जीवनमा कतै न कतै भेटिने राज्यको अनुहार हो । शान्ति–सुरक्षाको मुख्य जिम्मेवारी लिएको प्रहरीसमक्ष आफूमाथि हुने अन्यायविरुद्ध फिराद…

संविधान दिवसको उपहास

संविधान दिवसको उपहास

भोलि असोज ३ गते नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा हुँदै छ । आज, भोलि र पर्सि ३ दिनसम्म संविधान दिवसका उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय पर्व मना…

दलित प्रतिरोधको समय

दलित प्रतिरोधको समय

बितेको एक–डेढ महिनामा नेपालको दलित आन्दोलन एउटा नयाँ अध्यायमा प्रवेश गरेकोजस्तो देखिँदै छ । रुकुममा भएको सामूहिक हत्याकाण्ड दलितमाथि भइरहेको जातीय वि…

चीनतिरको आउजाउ सहज गर

चीनतिरको आउजाउ सहज गर

पर्यटनमन्त्री योगेश भट्टराईले हालै लुम्बिनी र पोखरामा निर्माणाधीन विमानस्थलको स्थलगत निरीक्षण गरे । त्यस अवसरमा दिइएको जानकारीअनुसार दुवै विमानस्थलले कोरोनाको स…

अख्तियारमा स्थापित अँध्यारो इतिहास

अख्तियारमा स्थापित अँध्यारो इतिहास

मालपोत कार्यालय कलंकीमा कार्यरत खरिदार रामहरि सुवेदीले गत वर्ष आत्महत्या गरे । २२ वर्ष सरकारी सेवामा रहेका सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै …

ठेलागाडा, फुटपाथ र सहरी सौन्दर्य

ठेलागाडा, फुटपाथ र सहरी सौन्दर्य

देशको सत्ता जनप्रतिनिधिबाट ‘सिडिओ सापहरू’कहाँ सुम्पिएकोजस्तो देखिने गरी कोरोना महामारी नियन्त्रणसम्बन्धी काममा स्थानीय तथा प्रदेश सरकारहरूलाई पूर्णत…

सिमानामा अलपत्र स्वाभिमान

सिमानामा अलपत्र स्वाभिमान

समयले एक चक्र पूरा गरेझैँ या रिललाई पछि फर्काएझैँ नेपाल–भारत सिमानामा दृश्य फेरिएको छ । तीन महिनापहिलेसम्म लगातार मानिसको लस्कर सिमानावारि आउन लाम ल…

साक्षरताका लागि लागौँ

साक्षरताका लागि लागौँ

साक्षरताको अर्थ बाह्रखरी पढ्न र लेख्न सक्ने हुनु मात्र होइन । दैनन्दिन जीवनका व्यावहारिक आवश्यकता पूरा गर्न सक्ने गरी आवश्यक लेखपढ गर्न सक्ने, पुस्तक पढ्न, भर्नुपर्ने फ…