मेलम्चीमा ठूलो बाढी, स्थानीय त्रसित
मुहान क्षेत्र भेमाथाङको लेकाली जमिन भासिएर पानीसँगै बगेकोले शनिबार रातभर मेलम्ची खोलामा बाढी आयो । लेदो मिसिएको पानी हेलम्बुको नाकोतेमा केहीबेर थुनिएपछि …
स्थलगत : मेलम्ची क्षेत्रमा जे देखियो
जेठ २५ र २६ गते मेलम्चीमा मुसलधारे पानी परेको थियो । जेठ २८ गते मेलम्चीबाट पूर्व–उत्तरतिरका हिमाल हिउँले ढाकिएका थिए । हेलम्बु र मेलम्चीको जनजीवन सामान्य थि…
बाढी आएको २६औँ दिनमा प्रधानमन्त्री ओली मेलम्चीमा, तर पीडित नभेटी फर्किए
मेलम्चीका बाढी पीडित तीन सय ६६ घर धुरीलाई १५ सय बन्डल जस्तापाता र प्रतिघर ५० हजार तत्काल दिने घोषणा मेलम्ची नदीमा भीषण बाढी आएको २६औँ दिनमा बाढीग्रस्त क्षे…
हेलम्बु चनौटेका बाढीपीडित १३ परिवारलाई आर्थिक सहयोग
मेलम्चीमा आएको बाढीबाट पीडित बनेका सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका चनौटेका १३ परिवारले आर्थिक सहयोग पाएका छन् । सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालि…
बालुवाले भरिएको घर खोतल्दै मेलम्चीवासी (फोटोफिचर)
एक साताअघि आएको बाढीले सुन्दर मेलम्ची कुरूप पार्यो । हरियाली फाँटहरू एकाएक बगर बने । बाढीको भेलसँगै मान्छेका सपना बगे । सपना मात्रै बगेनन् दर्जनौँ मान्छे बग…
मेलम्चीमा फेरि विनाशकारी बाढी
शुक्रबार बेलुकी ९ देखि साढे ९ बजेसम्म ठूला ढुंगा, काठ र लेदोसहित बाढी फेरि बस्ती पस्यो विनाशकारी बाढी आएको चार दिन नबित्दै मेलम्चीमा शुक्रबार राति पु…
राहत तथा उद्धारका लागि मेलम्ची नगरलाई काठमाडौं महानगरको दुई करोड सहयोग
काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई रु. दुई करोड सहयोग गर्ने घोषणा गरेको छ । नगर सभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई स…
पूर्वानुमानसमेत नगरिएको मेलम्चीमा कसरी आयो भयावह बाढी ?
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले मंगलबार साँझ नारायणी नदीमा पानीको बहावले खतरास्तर पार गरेको घोषणा गर्दै ‘अलर्ट’ जारी गरेको…
मेलम्ची क्षेत्रमा विनाश : आखिर पहिरो कहाँ गयो ?
१. लाङटाङ हिमालसँगैको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट तीन वटा खोला सुरु हुन्छन्, मेलम्ची, याङ्ग्री र लार्के । काठमाडौंमा मेलम्चीको मात्र पानी आएको छ । याङ्ग्री र लार्के…
मेलम्चीको पानी : उपत्यकाको साढे तीन सय ठाउँमा चुहावट
पानी चुहावटका कारण बिग्रिएका सडक मर्मत गर्न मासिक एक करोड लाग्ने सोमबारदेखि काठमाडौं उपत्यकामा मेलम्चीको १७ करोड लिटर पानी वितरण हुन थालेको छ । पूर्ण क्षम…
भृकुटीमण्डपको ढुंगेधारामा मेलम्चीको पानी, धारा खोलेर राष्ट्रपतिद्वारा उद्घाटन
उपत्यकाका १५ हजार धारामा मेलम्चीको खानेपानी काठमाडौंमा वितरण भएको ६ दिनपछि मेलम्ची खानेपानीको औपचारिक रूपमा उद्घाटन गरिएको छ । शुक्रबार राष्ट्रपति विद्याद…
मेलम्चीको पानी राजधानीका धारामा : आधा शताब्दी पुरानो सपना, २२ वर्ष पुरानो योजना पूरा
काठमाडौंमा खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न विश्व बैंकको सहयोगमा ०२९ मा अध्ययन सुरु भएको थियो, ०४१ मा मेलम्ची पहिचान भएको थियो, ०५५ …
१५ चैतदेखि उपत्यकावासीको धारामा मेलम्चीको पानी
- पहिलो चरणमा एक लाख १० हजार घरधुरीमा आपूर्ति - केयुकेएलको पुरानै वितरण प्रणालीबाट पानी वितरण बहुप्रतीक्षित मेलम्चीको पानी आगामी १५ चैत…
मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो (फोटोफिचर)
मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । प्रधानमन्त्री केपी ओलीले शनिबार सुन्दरीजल पुगेर निरीक्षण गरेका छन् ।
मेलम्चीमा मजदुर र सप्लायर्सको १ अर्ब ६४ करोड बक्यौता, भुक्तानी नपाएपछि काम ठप्प पार्ने चेतावनी
तर, सरकार भन्छ, ठेकेदार कम्पनीको दायित्व भुक्तानी गर्ने कानुन छैन, २ महिनाभित्र समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन
मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने
बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौं उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या …