मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो (फोटोफिचर)

शनिबार, २२ फागुन, २०७७
डिजिटल संस्करण

मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । प्रधानमन्त्री केपी ओलीले शनिबार सुन्दरीजल पुगेर निरीक्षण गरेका छन् ।

सुझावित समाचार