जापान सरकारले थप सात सय अर्ब डलरको आर्थिक प्याकेज घोषणा गर्दै
जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना भाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्ने गरी मंगलबार थप आर्थिक प्याकेजको घोषणा गर्ने भएका छन् । सरकार…
जापानमा बस्ने सबैलाई कोरोनाको खोप निःशुल्क
जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रूपमा कोरोना भाइरसबाट संक्रमित भेटिइरहेका वेला जापानको संसद्ले&nbs…
जापानको बेरोजगार दर तीन वर्षयताकै उच्च
जापानको बेरोजगार दर अक्टोबरमा तीन वर्षयताकै उच्च बिन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको छ । बेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस संक्रमणजन्य महामारीसँग …
क्रोएसियाका प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण
क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोना भाइरसबाट संक्रमित भएका छन् । गत शनिबार उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि पर…
भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो
भारतमा शुक्रबार ४१ हजार तीन सय २२ जना कोरोना (कोभिड– १९) संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ९३ लाख ५१ हजार नाघेको केन्द्…
अमेरिकाको लस एन्जलसमा तीन साता घरबाहिर ननिस्कन निर्देशन
अमेरिकाको लस एन्जलसमा प्रशासनले घरमै बस्नेलगायतका प्रतिबन्धात्मक व्यवस्थाहरूको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्थानीय सरकारले प्रतिबन्धात्मक …
जापान र चीनबीच कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्ने सहमति
जापान र चीनका विदेशमन्त्रीहरूबीच महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ । साथै भाइरसका कारण प्रभावित दुवै देशको अ…
चीनको मध्यक्षेत्रमा कोभिड– १९ का नयाँ बिरामी देखिएनन्
चीनको मध्यक्षेत्रमा स्थानीय रूपमा प्रसारित कोरोना भाइरसका बिरामी नदेखिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । आयोगद्वारा दैनिक सार्वजनिक गर्ने विवरणमा मंग…
भारतमा पछिल्लो २४ घन्टामा ३८ हजार कोरोना संक्रमित थपिए
कोरोना भाइरसबाट धेरै प्रभावित मुलुकको अग्रपंक्तिमा रहेको भारतमा पछिल्लाे २४ घन्टामा झन्डै ३८ हजार संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरूले मंगलबार दिएक…
भारतको राजधानी नयाँदिल्लीमा एकैदिन एक सय १८ जना कोरोना संक्रमितको मृत्यु
भारतको राजधानी दिल्लीमा कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा एक सय १८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै…
घरमै कोरोना परीक्षण गर्न सकिने विधिले अमेरिकामा अनुमति पायो : ३० मिनेटमै नतिजा दिने
अमेरिकामा कोरोना भाइरसको तीव्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले नयाँ विधिलाई अनुमति दिएको छ । आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिने …
चिनियाँ भ्याक्सिन सिनोभ्याक परीक्षणको अन्तिम चरणमा, युरोप र अमेरिकाको परीक्षण शतप्रतिशत सफल भएको दाबी
कोरोना भाइरस संक्रणमको उपचार गर्ने गरी चीनले बनाएको भ्याक्सिन सिनोभ्याकको तेस्रो चरणको परीक्षण विश्वभर जारी छ । यसैबीच चिनियाँ अनुसन्धानकर्ताहरूले सिनोभ्याक परी…
जलवायु परिवर्तन कोभिडभन्दा कडा चुनौती : रेडक्रस
रेडक्रस सोसाइटीले जलवायु परिवर्तन समस्यासँग जुझ्न विश्वले कोरोना भाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नुपर्ने चेतावनी दिएको छ । कोभिड– १९ महामारीले…
कोभिड– १९ बाट विश्व स्वास्थ्य संगठनका ६५ कर्मचारी संक्रमित
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का ६५ जना कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । संगठनका अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार कोरोना महामारी फैलिए…
भारतमा कोरोना संक्रमित ८६ लाख नाघे, ८० लाख ६६ हजार संक्रमणमुक्त
भारतमा कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो २४ घन्टामा ४७ हजार नौ सय पाँचजना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसहित भारतमा कु…
विश्वभर कोरोना भाइरस संक्रमित पाँच करोड नाघे
गत वर्षको डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट हालसम्म विश्वमा पाँच करोडाभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । कोरोनाबाट हालसम्म पाँच करोड चार लाख दुई …
बेलायतले डेनमार्कबाट आउने सबै नागरिकमाथि प्रतिबन्ध लगायो
संयुक्त अधिराज्य (बेलायत)ले डेनमार्कबाट आउने सबै उडानमा प्रतिबन्ध लगाएको छ । अधिकारीहरूका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्धित गरेको ह…
कोरोनाबाट विश्वमा १२ लाख ४२ हजारभन्दा बढीको मृत्यु
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट हालसम्म विश्वमा १२ लाख ४२ हजार एक सय ९४ जनाको मृत्यु भएकोे जोन्स हप्किङ विश्वव…
अमेरिकामा कोरोना संक्रमणबाट दुई लाख ३० हजारभन्दा बढीको मृत्यु
कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्त राज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वज…
जर्मनीमा कोरोना संक्रमित पाँच लाख नाघे
जर्मनीमा कोरोना भाइरस संक्रमितको संख्या पाँच लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार कोभिड संक्रमितको संख्या पाँच लाख १८…