हवाई सुरक्षा सुनिश्चित गर्न माग गर्दै प्रदर्शन [फोटोफिचर]
नेपाली आकाशमा हवाई सुरक्षा सुनिश्चित गर्न माग गर्दै प्रदर्शन भएको छ । उड्डयन क्षेत्रमा राजनीतिक नियुक्ति बन्द गरी विशेषज्ञ र अनुभवी महानिर्देशक नियुक्त गर्न माग गर्द…
लोकतन्त्रका लागि होइनन् इजरायलमा भइरहेका प्रदर्शन
दसौँ हजार इजरायलीले आफ्नो मुलुकमा लोकतन्त्र पतित भइरहेको छ भन्दै सप्ताहान्तमा राजधानी तेल अभिभ र अन्य सहरका सडकमा विरोध प्रदर्शन गरेका थिए । प्रधानमन्त्री बेन्जाम…
फरार मिटरब्याजी रामदेवविरुद्ध प्रदर्शन
सप्तरीका मिटरब्याजी रामदेव तेलीविरुद्ध पीडितहरूले सोमबार राजविराजमा नाराबाजी गरेका छन्। स्थानीय शिवमन्दिर प्रांगणमा भेला भएका पीडितले मिटरब्याजी साहलाई अ…
टिपरको ठक्करले बालिका मृत्यु : आक्रोशित भिडद्वारा प्रहरी चौकी तोडफोड
सप्तरीको रुपनीमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि अहिले यहाँको अवस्था तनावपूर्ण बनेको छ। विद्यालय गइरहेकी किशोरीको मृत्युपछि आक्रोशित आफन्त र स्थानीयले…
पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा प्रदर्शन
भारतीय जनता पार्टी (भाजपा)ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्…
काठमाडौंको सुकुमबासी बस्ती हटाउन माग गर्दै प्रदर्शन
उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सही सुकुमबासीको पहिचान गरी व्यवस्थापन गर्न माग गर्दै प्रदर्शन गरेको छ। मंगलबार समितिले सुकुमबासीको नाममा भइरहेक…
विनाविकल्प उठीबास बन्द गर्न माग गर्दै प्रदर्शन जारी [तस्बिरहरू]
विनाविकल्प उठीबास बन्द गर्नुपर्ने मागसहित भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोवासीले शान्तिपूर्ण दबाब र्याली निकालेका छन्। संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा र ने…
मिटरब्याजी साहुविरुद्ध १३ औँ पटक प्रदर्शन, भेटिँदैनन् आरोपी !
मिटरब्याजी साहुकार रामदेव साह तेलीबाट पीडित भएकाहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालय सप्तरीअगाडि नाराबाजी गर्दै प्रर्दशन गरेका छन्। स्थानीय शिवमन्दिर प्रांगण…
लघुवित्त खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
लघुवित्त संस्थाहरू खारेज गर्न माग गर्दै यसका सदस्यहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। लघुवित्त संस्थाहरू नवसामन्तीको रूपमा स्थापित भएकाले खारेज गर्नुपर्ने भन्दै लघुवि…
अपराधी भगाएको भन्दै मुस्लिम आयोगका अध्यक्षविरुद्ध कार्यालयअगाडि नै प्रदर्शन
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष दुरुपयोग गरेर ठगी मुद्दाका आरोपीलाई भगाएको भन्दै आयोगको कार्यालयअगाडि …
न्यायको माग राख्दै द्वन्द्वपीडित सुरक्षाकर्मी पक्षको प्रदर्शन (फोटोफिचर)
द्वन्द्वपीडित सुरक्षाकर्मी पक्षले न्यायको माग राख्दै विरोध र्याली निकालेका छन्। पीडित सुरक्षाकर्मी परिवार संघ संयुक्त संघर्ष समितिको आयोजनामा आइतबार उनीहरूले काठम…
इराकमा उच्च सुरक्षा घेरा तोड्दै प्रदर्शनकारी संसद् भवन प्रवेश
इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्। सुरक्षाकर्मीले संसद् भवन प्रवेश ग…
मूल्यवृद्धिविरुद्ध थाल ठटाउँदै महिला सडकमा (फोटोफिचर)
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले मूल्यवृद्धिविरुद्ध थाल ठटाएर विरोध प्रदर्शन गरेकाे छ । प्रदर्शनमा सहभागी महिलाहरुले काठमाडौंको भृकुटीमण्डपबाट र्याली निकाल…
म्यानमारमा चारजनालाई मृत्युदण्ड : सैनिक सरकारको विरोधमा ललितपुरमा प्रदर्शन (फोटोफिचर)
म्यानमारको सैनिक सरकारविरुद्ध नेपाल मानव अधिकार संगठनले विरोध प्रदर्शन गरेको छ। त्यहाँको सैनिक सरकारले प्रजातन्त्रवादी चार नेता एवं अभियन्ताहरूलाई मृत्युदण्ड दि…
मिटरब्याजीलाई कारबाही माग्दै प्रदर्शन
मिटरब्याज पीडितहरूले सिराहाको गोलबजारमा मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । गोलबजारस्थित भूमिजा अस्पतालनजिकबाट आइतबार अपराह्न ‘जफत गर…
श्रीलंकाको रंगशालाबाहिर प्रदर्शन, भित्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा
श्रीलंकाको आर्थिक संकट र त्यसबाट उत्पन्न परिणाममाथि संसारभरका मानिसले कुनै न कुनै रूपमा चासो र चिन्ता देखाइरहेका छन् । यो संकटको प्रभाव श्रीलंकाकै खेलक्षेत्रमा …
अर्थमन्त्रीको राजीनामा माग्दै सिंहदरबार गेटमा युथ कांग्रेसको प्रदर्शन, दर्जनौँ पक्राउ
अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युथ कांग्रेस नेपालले सिंहदरबार प्रवेशद्वारमा प्रदर्शन गरेको छ । प्रदर्शन सुरु गर्नेबित्तिकै प्रहरीले झन्डै एक दर्जन प्रदर्…
अर्थमन्त्रीको बर्खास्तीको माग गर्दै युवा संघको प्रदर्शन (फोटोफिचर)
एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै प्रदर्शन गरेको छ। अर्थमन्त्रीको विरुद्धमा विभिन्न नारा लगाउँदै युवा संघले मंगलब…
युएन हाउसअगाडि शरणार्थीको प्रदर्शन (फोटोफिचर)
विभिन्न देशबाट नेपाल आएका शरणार्थीले ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय (युएन हाउस) अगाडि प्रदर्शन गरेका छन्। मानव अधिकारसम्बन्धी विश्वव्यापी घ…
आफूहरूको अधिकार सुनिश्चित गर्न माग गर्दै शरणार्थीद्वारा प्रदर्शन
विभिन्न देशबाट नेपाल आएका शरणार्थीले ललितपुरको पुल्चोकमा प्रदर्शन गरेका छन्। बंगलादेश, अफगानिस्तानलगायतका देशका शरणार्थीले पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्या…