एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा
एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भीर प्रश्न उठेको भन्दै राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय मा…
कोन्ज्यासोम गाउँपालिका प्रमुख सिङ्तानले दिए पदबाट राजीनामा
ललितपुरको कोन्ज्यासोम गाउँपालिकाका प्रमुख गोपीलाल सिङ्तानले प्रमुख पदबाट राजीनामा दिएका छन्। आसन्न स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि सिङ्तानले आइत…
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन स्थापितले सांसद पद त्यागे
एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन लागेका केशव स्थापितले प्रदेश सांसद पद त्यागेका छन्। आइतबार सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाउँदै स्…
गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिन काभ्रेका दुई जनप्रतिनिधिले दिए राजीनामा
आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन काभ्रेमा दुई जनप्रतिनिधिले राजीनामा दिएका छन्। बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष भगवान घिमिरे र रोसी गा…
हेटौँडा उपमहानगरपालिकाका ३६ जनप्रतिनिधिले दिए राजीनामा
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न हेटौँडा उपमहानगरपालिकाका ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन्। हेटौँडाका नौजना वडाध्यक्षसहित ३६ निर्वा…
पुनः उम्मेदवारी दिन राजीनामा दिँदै लमजुङका जनप्रतिनिधि
लमजुङमा स्थानीय तहका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिन थालेका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिनका लागि जिल्लाका जनप्रतिनिध…
मेयरमा चुनाव लड्न मधेस प्रदेशका कानुनमन्त्री यादव राजीनामा दिने तयारीमा
आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न मधेस प्रदेशका एकजना मन्त्री राजीनामा दिने तयारीमा छन्। मधेस प्रदेशको कानुन, न्याय तथा प्रदेश सभा मामिला…
सिराहा नगरपालिका : मेयरसहित ७० जना जनप्रतिनिधिको सामूहिक राजीनामा
सिरहा नगरपालिकाका मेयर सहित ७० जना जनप्रतिनिधिले सामूहिक राजीनामा दिएका छन्। मेयर अशेश्वर प्रसाद यादव सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु गरी ७…
वीरगन्जका नगरप्रमुख विजय सराबगीद्वारा राजीनामा
वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सराबगीले नगरप्रमुख पदबाट राजीनामा दिएका छन्। आसन्न स्थानीय तहको निर्वाचनमा पुनः नगरप्रमुखको उम्मेदवार बन्न सराबगीले …
उम्मेदवार बन्न धमाधम राजीनामा दिँदै जनप्रतिनिधि
स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोगले उम्मेदवार बन्न राजीनामा दिनैपर्ने निर्वाचन आचारसंहिता बनाएपछि…
मेयरमा सिफारिसपछि प्रदेश सांसदबाट राजीनामा
भरतपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट एकल सिफारिस भएपछि विजय सुवेदीले बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन्। सुवेदीले बिहीबार प्र…
श्रीलंकाका सबै मन्त्रीद्वारा राजीनामा
श्रीलंकामा आर्थिक संकटसँगै राजनीतिक संकट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन्। प्रधानमन्त्री महेन्दा राजापाक्षेबाहेक सबै मन्त्रीहरूले राजीन…
उम्मेदवारलाई समान मैदान उपलब्ध गराउन जनप्रतिनिधिको राजीनामा : निर्वाचन आयोग
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारलाई समान मैदान उपलब्ध गराउन आचारसंहितामा पुनः उम्मेदवार बन्न चाहने जनप्रतिनिधिलाई राजीनामा गर्नुपर्ने प्रावधान रा…
रिजालको राजीनामा स्वीकृत, रक्षामन्त्रीको कार्यभार प्रधानमन्त्रीलाई
रक्षामन्त्री डा. मीनेन्द्रप्रसाद रिजालको राजीनामा स्वीकृत भएको छ। रिजालको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्…
रक्षामन्त्री रिजालले दिए राजीनामा
रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएसँगै रिजालले पदबाट राजीनामा दिएका हुन्। उनले मतपरिणाम आए…
रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा
रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। नेपाली कांग्रेसको महामन्त्रीको प्रारम्भिक मतगणनामा पछि परेका रिजालले पदबाट राजीनामा दिने निर्…
जबराको राजीनामा माग्दै बिहीबार सर्वोच्चदेखि बालुवाटारसम्म ‘मार्चपास’
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नागरिक समाजसहित विभिन्न पेसागत संगठनले सर्वोच्च अदालतदेखि प्रधानमन्त्रीनिवास बालुवाटारसम्म ‘मार्चपास&r…
कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । गत ३ वैशाखमा विश्वासको मत लिँदा कांग्रेससँग भएको सहमतिका आधारमा शाहीले राजीनामा दिएका हुन्।&n…
प्रधानन्यायाधीशको प्रस्तावमा न बेन्च सहमत न बारले पत्यायो
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग चर्को रूपमा उठिरहेको अवस्थामा आइतबार प्रधानन्यायाधीश जबरा आफैँले सम्मानजनक बर्हिगमनको प्रस्ताव गरे। सर्वोच्च स्रो…
प्रधानन्यायाधीशको प्रस्ताव– वैशाखसम्म काम गर्न दिनुस्,आरोपित नभई राजीनामा दिन्छु
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरूसँग वैशाखसम्म राजीनामाका लागि समय दिन प्रस्ताव गरेका छन्। प्रधानन्यायाधीश जबराले न्यायाधीशहरूले वार्ताका लागि गठ…