इन्जिनियरको चुनावमा पाँच प्यानल
इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको ३३औँ कार्यसमितिका लागि शुक्रबार चुनाव हुँदै छ । चुनावमा विभिन्न पार्टीनिकट एकल तथा गठबन्धन गरेर पाँच प्…
दलहरू चुनावी तयारीमा
एमालेले सातै प्रदेशमा चुनावी तयारीका कार्यक्रम सार्वजनिक गरिसकेको छ, कांग्रेसले कार्यसम्पादन समितिको बैठकका लागि एजेन्डा तय गर्न पदाधिकारीहरूसँग परामर्श गरेको …
चुनावी खर्च : निर्वाचन आयोग र सुरक्षा निकायबाट ३९ अर्ब माग
खर्च कटौती र रकमान्तर गरेर स्रोत जुटाउने अर्थ मन्त्रालयको तयारी कुल ३९ अर्बमा आयोगले १२ र सुरक्षा निकायले २७ अर्ब मागेका छन् लक्ष्यअनुसार राजस्व संकलन गर्न …
चुनाव घोषणालाई विपक्षी दल एमालेको सतर्कतासहित स्वागत
प्रमुख विपक्षी दल एमालेले स्थानीय तहको निर्वाचन घोषणालाई सतर्कतापूर्वक स्वागत गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले ३० वैशाखमा एकै चरणमा निर्वाचन आयोजना गर्न…
चुनाव घोषणाको प्रमुख राजनीतिक दलहरूद्वारा स्वागत
सरकारले आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेकामा राजनीतिक दलहरूले स्वागत गरेका छन् । दलहरूले शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न …
चुनावबाट किन भाग्दै छ सरकार ?
समयमै स्थानीय तहको निर्वाचन नहुनु भनेको नागरिकका आधारभूत अधिकार हनन हुनु हो, संघीयता र संविधानमाथिको खेलबाड हो लोकतन्त्र र विधिको शासन, संघीयत…
चुनाव : स्थानीय तहको कि संसद्को ?
आगामी वैशाखभित्रै निर्वाचन नगर्ने हो भने स्थानीय सरकारहरू जनप्रतिनिधिविहीन हुन पुग्छन् र २०५९ को अवस्था दोहोरिन पुग्छ हामी बिस्तारै स्थानीय तह र संसदीय निर्…
जनताको सेवा गरे चुनाव सजिलै जितिन्छ : शेरबहादुर देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनता देशको मालिक भएको बताएका छन् । कांग्रेस केन्द्रीय तरुण विभागले स्व. गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवसको अव…
केपी ओलीको नेतृत्वमा चुनावमा जान सकिँदैन : गगन थापा
कांग्रेस नेता गगन थापाले केपी ओलीको नेतृत्वमा चुनावमा जान नसकिने बताएका छन् । ‘ओली सरकारले गर्ने निर्वाचनमा जान सकिँदैन । निर्वाचनमा धाँधली गर्न खोज्यो…
ओलीले वैशाखमा चुनाव गराउँदैनन्, मुलुक उखानटुक्काले मात्रै चल्दैन : बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले वैशाखमा चुनाव नगराउने दाबी गरेका छन् । संखुवासभा…
संसद् पुनर्स्थापना कि चुनाव ? जसपाका दुई अध्यक्षको मत बाझियो (भिडियोसहित)
संसद् पुनर्स्थापना कि चुनाव भन्ने विषयमा जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्षको मत बाझिएको छ । आइतबार जसपा र शिवलाल थापा नेतृत्वको नेपाल लोकतान्त्रिक पार्ट…
असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेस कुनै हालतमा चुनावमा जाँदैन : रामचन्द्र पौडेल
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी भएकाले नसच्चिएसम्म कांग्रेस …
वैशाखमा चुनाव हुँदैन : महामन्त्री कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वैशाखमा चुनाव नहुने बताएका छन् । शनिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्द…
बाबुराम भट्टराई भन्छन्– ओलीले आफूअनुकूल नभएसम्म चुनाव गराउँदैनन्
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले आफूअनुकूल नभएसम्म चुनाव नगराउने बताएका छन् । गोरखामा श…
लोकतन्त्रमा चुनाव हुनु अस्थिरता हुनु होइन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा चुनाव हुने विषयलाई अस्थिरताको प्रतिबिम्बका रूपमा नलिन आग्रह गरेका छन् । राष्ट्रिय सभामा सम्बोधन गर्दै उनले …
चुनावको सुरक्षा रणनीति बनाउन गृह मन्त्रालयद्वारा समिति गठन
सरकारले घोषणा गरेको चुनावको सुरक्षा रणनीति बनाउन गृह मन्त्रालयले समिति बनाएको छ । शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख चक्रबहादुर बुढाको नेतृत्वमा समिति…
चार महिनापछि चुनाव पनि हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : पुन (भिडियोसहित)
नेकपा प्रचण्ड–नेपाल समूहका नेता वर्षमान पुनले देशमा वैशाखमा चुनाव नहुने बताएका छन् । साथै उनले चुनाव पनि नहुने र चार महिनापछि केपी ओली प्रधानमन्त्री प…
संसद् विघटनको विरोध गर्दै महामन्त्री कोइरालाले पार्टीका लागि भोट मागे– आउँदो निर्वाचनमा कांग्रेसलाई जिताउनुस्, भविष्य कांग्रेससँग राम्रो छ
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान जारी गर्नेहरूले नै संविधान बचाउने कर्तव्य निभाउनुपर्ने बताएका छन् । ‘बिपी कोइरालादेखि…
बाबुराम भट्टराई भन्छन्– विषमाथिको थोरै अमृतमा भुल्नुहुँदैन, चुनाव भ्रम हो
जनता समाजवादी पार्टी (जसपा)का संघीय कार्यकारिणी परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर घोषणा…
रामचन्द्र पौडेलको आग्रह–ओलीले सहीसलामत चुनाव गराउँदैनन्, जनप्रदर्शनमा उत्साहजनक सहभागी बनौँ
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले सहीसलामत चुनाव नगराउने भन्दै देशव्यापी जनप्रदर्शनमा उत्साहजनक सहभागी बन्न आग्रह गरेका छन् । …