कांग्रेसको अग्रता, एमाले पछिपछि
आइतबार राति १ बजेसम्मको नतिजाअनुसार कांग्रेसको २७४, एमालेको १७५ र माओवादीको १०१ पालिकामा अग्रता स्थानीय तह निर्वाचनको आइतबार मध्यरातिसम्मको मतपरिणामम…
हेरफेर हुँदै शक्तिसन्तुलन
शनिबार मध्यरातिसम्मको मतगणनाको नतिजाले स्थानीय तहमा पाँच वर्षअघिको राजनीतिक शक्तिसन्तुलनमा हेरफेर हुने संकेत, ०७४ को निर्वाचनबाट पहिलो शक्ति बनेको एमालेको बि…
जनताको फैसला बाकसमा
६४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान, झडप र विवादपछि १६ जिल्लाका ७७ केन्द्रको मतदान रद्द स्थानीय सरकारको दोस्रो कार्यकालको नेतृत्व चयनका लागि शुक्रबार देशभरक…
हरेक पालिकामा सेना, सशस्त्र र नेपाल प्रहरीको स्ट्राइकिङ टोली
मौन अवधिमा झडप : ५० घाइते, ३४ पक्राउ सुरक्षा निकायले सबै स्थानीय तहमा स्ट्राइकिङ टोली खटाएका छन् । निर्वाचनको समयमा कतै समस्या भए तत्काल घटनास्थलमा खटाउने …
विप्लव नेतृत्वको नेकपाले चुनावमा भाग लिएपछि ‘सुरक्षा थ्रेट’ कम
रोल्पामा निर्वाचनका लागि ‘थ्रेट’ मानिएको विप्लव नेतृत्वको नेकपा स्वतन्त्रको नाममा निर्वाचनमा होमिएपछि निर्वाचन शान्तिपूर्ण हुने अपेक्षा गरिएको छ । यसअ…
तिंकर र छाङरू पुग्यो निर्वाचन टोली
भारतले अतिक्रमण गरेको दार्चुलाको दाबी, गुन्जी र कुटी गाउँनजिकै रहेका तिंकर र छाङरूमा मतदान गराउन मतदान अधिकृतसहितको टोली मतदान केन्द्रमा पुगेको छ । व्या…
वडाध्यक्ष डिभी परेर अमेरिका पलायन भएपछि वडा हाँकेकी सुमित्राको फेरि वडा हाँक्ने चाहना
अब हामीले स्थानीयको गाँस, वास र कपासका विषयमा ध्यान दिन्छौँ । यसबाहेक ज्येष्ठ नागरिकलाई सहज गरी सेवा प्रवाह गर्छौं । अघिल्लो अनुभवले मलाई वडाध्यक्ष बन्न हौ…
विराटनगर : सत्तागठबन्धनको कमजोर गाँठो, त्यसमाथि बागीको अवरोध
सुरुमा गठबन्धनको विपक्षमा रहेका कांग्रेस नेता डा. शेखर कोइरालाको गृहनगर विराटनगरमा पाँचदलीय गठबन्धनको जग नै कमजोर छ, त्यसमाथि मेयरमा जसपा र उपमेयरमा माओवा…
विश्वभर नै उम्मेदवारहरूले गर्छन् अस्वाभाविक चुनावी वाचा
राजनीतिकर्मीले चुनावी अभियानमा जानाजान आफूले पूरा गर्नै नसक्ने वाचा गर्ने गर्छन् । लोकतन्त्रको आधारस्तम्भ निर्वाचनमा मतदाताको क्षमता होच्याउने गरी उम्मेदवारले हावा…
थरीथरी उम्मेदवार, रोचक प्रतिस्पर्धा
जसपाबाट श्रीमान्–श्रीमती नै मेयर–उपमेयरका उम्मेदवार चितवनको रत्ननगर नगरपालिकामा जसपाबाट मेयर र उपमेयरमा श्रीमान्–श्रीमतीको उम्मेदवारी परेको छ । ६३ वर्षीय यद…
उपमहानगरका उम्मेदवार छान्न दलहरूलाई सकस
धनगढी : उम्मेदवारका आकांक्षी धेरै हुँदा दलहरूलाई तनाव सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मेयर बन्नका लागि दलहरूभित्र हानथाप छ । आकांक्षी धेरै …
सिन्धुपाल्चोकमा उम्मेदवार छान्न गठबन्धनलाई सकस
सत्तासाझेदार गठबन्धनलाई स्थानीय तह टुंग्याएर उम्मेदवार छान्न सकस परेको छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू निरन्तर छलफलमा बसे पनि सहमतिमा…
केपी ओलीको दाबी–सरकार विप्लवलाई देखाएर चुनाव सार्न खोज्दै छ
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ पाँचदलीय गठबन्धनले आगामी ३० वैशाखको स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । ओलील…
०७४ मा तीनै तहको चुनावमा एक खर्ब ३१ अर्ब ६३ करोड खर्च : अध्ययन
सरकार वा दलभन्दा उम्मेदवारको खर्च धेरै नेपाल पब्लिक पोलिसी रिभ्यु जर्नलमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले ०७४ मा तीन तहको चुनावमा एक खर्ब ३१ अर्ब…
एजेन्डा र निष्ठा होइन, पैसाले लडिन्छ चुनाव !
निर्वाचनमा उम्मेदवारले गर्ने असीमित खर्चले भ्रष्टाचारलाई बढावा दिनुका साथै सुशासन कायम गर्न कठिन हुने विज्ञहरूको भनाइ निर्वाचन आयोगले ०७४ मंसिरमा भएको संघी…
कसले जित्ला चुनाव ?
गठबन्धनमा रहेका पार्टीका गतिविधि काठमाडौंमा समेत केन्द्रित हुन नसकेको अवस्थामा ओलीको धाराप्रवाह अभियानले सबैलाई चकित तुल्याएको छ
प्रदेश १ मा चुनावी सरगर्मी : जनताका दैलोमा पुग्न थाले दल
निर्वाचन नजिकिँदै गर्दा प्रदेश १ मा दलले सक्रियता बढाएका छन् । केही दल संगठन सुदृढीकरण, विस्तार र प्रशिक्षणमा तथा केही खुला सभाहरू आयोजना गर्न थालेका छन् । नेत…
चुनावी गठबन्धनबारे लचिलो बन्दै कांग्रेसको इतर समूह, तल्लो तहबाटै निर्णयको पक्षमा
नेपाली कांग्रेसको संस्थापन इतरसमूह स्थानीय तहमा आवश्यकताअनुसार गठबन्धन गर्न सकिने पक्षमा देखिएको छ। गठबन्धनको विपक्षमा रहेको इतरसमूह लचिलो बन्दै स्थानीय तहले …
चुनावमा सुरक्षाकर्मी अभाव : मतदान केन्द्रमा दुई तहको मात्र सुरक्षा घेरा
अघिल्ला चुनावमा मतदान केन्द्रमा भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, बीचमा सशस्त्र र बाहिरी घेरामा सेना रहन्थ्यो । अब कतै नेपाल प्रहरी/म्यादी र स…
दलहरू गाउँतिर : सत्तारूढ गठबन्धनका दलहरू कार्ययोजनासहित गाउँ–गाउँमा
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा प्रमुख राजनीतिक दल गाउँतिर फर्केका छन् । चुनावकेन्द्रित कार्ययोजना बनाएर दलहरूले नेता–कार्यकर्ता गाउँमै परिचालन गरेका छन् । सम्…