मन्त्रीनिवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव
पुल्चोकको मन्त्रीनिवासलाई खेलाडी आवासमा विकास गरे बन्द प्रशिक्षणका वेला खेलाडीलाई होटेलमा राख्नुपर्ने अवस्थाको अन्त्य हुनेछ
विष्टलाई राष्ट्रिय टोली तयारीको जिम्मेवारी
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ओलम्पियन एवं तेक्वान्दोका पूर्वखेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ । यसअघि तालिम तथा प्रशिक्…
संघको वर्गीकरण गर्ने तयारीमा राखेप
खेल क्षेत्रमा लामो समयदेखि क्रियाशील खेलविज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय खेल संघलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ । राष्ट्रिय खेलकु…
बढुवा प्रक्रियामा अवरोध आउँदा राखेपका कर्मचारी विरोधमा
२७ वर्षदेखिको बढुवा प्रक्रिया रोकिँदा राखेप कर्मचारीले सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्न २६ साउनदेखि १ भदौसम्म विभिन्न चरणका आन्दोलन घोषणा गरेका छन्
राखेपमा पूर्वाधार नीति संवाद
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद पूर्वाधार नीति संवाद शनिबार हुने भएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनम…
छानबिन कार्यदलको ठहर : क्यान र भारतीय कम्पनीबीचको सम्झौता रद्द गर्नुपर्ने
छानबिन कार्यदलले नेपाल क्रिकेट संघलाई सम्झौता प्रक्रियामा दोषी देखाएको छ । नेपालको प्रचलित ऐन, नियमबमोजिम प्रक्रिया नपुर्‍याएकाले भारतीय कम्पनीसँगको सम्झौता…
क्यान–सेभेन थ्री स्पोर्टसको सम्झौता रद्द हुनुपर्छ : राखेप
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छानबिन कार्यदलले नेपाल टी–२० लिग आयोजनाका लागि भएको आठवर्षे सम्झौता रद्द गर्नुपर्ने प्रतिवेदन बुझाएको छ । एकेन्द्र कुँ…
लगानी र योजना नहुँदा खेल क्षेत्रको विकास भएन : सदस्यसचिव घिसिङ
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना नहुँदा खेल र खेलाडीको विकास हुन नसकेको बताएका छन्। सोमब…
क्यान र सेभेन थ्रीबीचको सम्झौता प्रक्रियागत भएन : राखेप
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छानबिन कार्यदल समितिले नेपाल टी–२० लिग आयोजनाको मुख्य सम्झौता नै प्रक्रियागत नभएको निष्कर्ष निकालेको छ । नेपाल क्रिकेट स…
राखेपले खारेज गरेको नेपाल तेक्वान्दो संघलाई अदालतले दियो निरन्तरता
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट दर्ता खारेज गरेको नेपाल तेक्वान्दो संघलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ। बिही…
राखेपको फितलो व्यवस्थापन : टालटुल गरेर २५ वर्ष पुरानो म्याटमा जिम्न्यास्टिक
आयोजक राष्ट्रिय खेलकुद परिषद्ले समयमै म्याट उपलब्ध नगराउँदा नेपाल जिम्न्यास्टिक संघले २५ वर्ष पुरानै म्याटमा खेलाएको छ
तीन वर्षपछि बस्यो राखेपको बोर्ड बैठक : नेपालले १९औँ एसियाडमा २३ खेलमा प्रतिस्पर्धा गर्ने
नेपालले चीनको हान्झाउ सहरमा सेप्टेम्बर महिनामा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा २३ खेलमा सहभागिता जनाउने भएको छ । एसियाड भदौ २५ देख…
राखेपको कार्यकारी जिम्मेवारी पोखरेललाई
सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी सदस्य–सचिवका रूपमा कमलप्रसाद पोखरेललाई जिम्मेवारी दिएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकको निर्णयअनु…
मन्त्री गहतराजद्वारा राखेपको ज्ञापनपत्र अस्वीकार
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्यहरूको ज्ञापनपत्र लिन अस्वीकार गरेका छन्। राखेपका बोर्ड सदस्यहरूले तत्का…
राखेप सदस्यसचिवविहीन हुँदा खेल क्षेत्र प्रभावित
खेलकुद क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) करिब दुई महिनादेखि सदस्यसचिवविहीन छ । यही कारण खेलकुद गतिविधिदेखि परिषद्को प्रशासनिक र अन्य दैनि…
राखेप सदस्यसचिवमा घिसिङ नियुक्त
टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई परिषद्का नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको हो । युव…
राखेप सदस्यसचिव बन्न विष्टसहित १८ जनाको आवेदन
नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव बन्न शुक्रबार आवेदन दिएका छन् । सरकारले गत कात्तिकमा रमेशकुमार सिलवाललाई बर्…
राखेप र कृषि विकास बैंकबीच १० वर्षे सम्झाैता
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कृषि विकास बैंकबीच सम्झौता भएको छ । राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुम…
राखेपका ११ बोर्ड सदस्यले लिए शपथ
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरूले सोमबार शपथ ग्रहण गरेका छन् । राखेपका अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले न…