भूकम्प अपडेट : जाजरकोट र रुकुमपश्चिममा मृत्यु हुनेकाे संख्या १२८ पुग्याे
भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु, ७० जना घाइते, रुकुमपश्चिममा ३६ जनाको मृत्यु, ८५ जना घाइते भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा गरी हालसम्म एक स…
लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउँदै
लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाउँदैछ । अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार आजै स्वास्थ्य सामग्रीसहित चिकित्सक र स्वास्थ्…
भूकम्प अपडेट : रुकुम पश्चिममा २७ जनाको मृत्यु, ५३ जना घाइते
शुक्रवार राति गएको भूकम्पमा परी रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको भएको छ । अहिलेसम्म २७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्…
भुकम्प अपडेट : रुकुम पश्चिममा ज्यान गुमाउनेको संख्या ४३ पुग्यो
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट रुकुम पश्चिममा ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । रुकु…
भूकम्प अपडेट : जाजरकोटमा ३७ को मृत्यु, सयौँ घाइते
गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको संख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन्। उनका अनुसार भूकम्पमा परी स…
भूकम्पमा नलगाडकी उपमेयर सरिता सिंहकाे मृत्यु
जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ। उपमेयर सिंहको सदरमुकाम खल‌ंगामा रहेको घर भत्किँदा उनको ज्यान गएको प्रहरीले ज…
जाजरकाेट भूकम्प : उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको अपिल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोटको भूकम्पका घाइतेहरूको उद्धारका लागि जुटन सबैमा अपिल गरेका छन्। प्रधानमन्त्रीको औपचारिक सामाजिक सञ्जालमार्फत…
जाजरकाेट भूकम्पमा १८ जनाको मृत्यु, विवरण आउने क्रम जारी [अपडेट]
जाजरकोट भूकम्पमा परी अहिलेसम्म १८ जनाको ज्यान गएको छ। रुकुमपश्चिमको आठबिसकोटमा ११ र जाजरकोटमा सातजनाले ज्यान गुमाएका छन्। शुक्रबार राति ११ः४७…
जाजरकाेट भूकम्पले रुकुमपश्चिममा मानवीय क्षति, आठबिसकोटमा १० जनाकाे मृत्यु
शुक्रबार राति आएको भूकम्पमा परी रुकुमपश्चिम आठबिसकोट नगरपालिकामा मानवीय क्षति भएको छ। नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले अनुसार १० जनाको मृत्यु…
जाजरकोट भूकम्प : तीनकाे मृत्यु, १५ जना अस्पताल भर्ना [अपडेट]
मध्यराति जाजरकोट केन्द्रविन्दु भएर गएकाे भूकम्पमा परी कम्तीमा तीनजनाले ज्यान गुमाएका छन्। शुक्रबार राति ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु …
मध्यराति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प, देशभर धक्का महसुस
मध्यराति जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११:४७ मा जाजरकोटको रामीडाँडा…