मान्छेको चरित्र
एकपटक एक जिज्ञासु व्यक्ति एक सन्तको आश्रममा पुगे । केही समयको भलाकुसारीपछि उनले सन्तसित प्रश्न गरे– महाराज ! रंग, रूप, बनोट, स्वभाव, परिस्थिति प्रायः सबै …
काम लिने तरिका
एउटा खेतमा केही कृषि मजदुर काम गरिरहेका थिए । एकछिन काम गरिसकेपछि सबै एक ठाउँमा बसेर गफ लडाउन थाले । मजदुरहरूको यो चाला देखेर पनि खेतका मालिकले केही …
कलामको मानवता
भारतका प्रख्यात परमाणु वैज्ञानिक तथा पूर्वराष्ट्रपति डा. एपिजे अब्दुल कलाम बडो मानवीय स्वभावका थिए । उनी मान्छेलाई मात्र होइन, सम्पूर्ण प्राणीलाई माया सम्मान गर्थे …
साथीको थप्पड
धेरै पहिलेको घटना हो । दुई मित्र एउटा घना जङ्गलको बाटो हुँदै सहरतिर जाँदै थिए । गर्मी निकै थियो । बिचबिचमा रोकिँदै, आराम गर्दै, खोल्सामा भेटिएको पानीले प्य…
स्वर्ग र नर्कको भिन्नता
भगवान् एक सन्तको ठूलो तपस्याबाट खुसी भएर साक्षात् उनका अघि प्रकट भएछन् । प्रसन्न भगवान्ले सन्तलाई वर माग्न अनुरोध गरे । सन्तले भगवान्सँग प्रश्न राखे, ‘भगवान्, य…
चाँदीको गिलास
मिर्मिरे उज्यालो हुनासाथ एक भिखारी भिक्षाटनका लागि आफ्नो कुटीबाट निस्किए । टोलका विभिन्न घर चहारेर उनले भिक्षा संकलन गरे । घुम्दैफिर्दै उनी एउटा घरमा पुग्दा सं…
प्रेरक प्रसंग : मेरो छोराले के सिकोस् ?
श्रीमान् प्रधानाध्यापक, मेरो छोराले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भन…
कलामको इमान
भारतीय पूर्वराष्ट्रपति अब्दुल कलामले कहिल्यै आफ्नो पदको लाभ उठाएनन् । राष्ट्रपति कार्यालयमा आएका आफ्ना निजी पाहुनाहरूको सत्कार गर्ने क्रममा उठेको बिल उनी राज्यकोषबा…
धर्मको मर्म
एक साधु आफ्ना शिष्यहरूका साथमा कुम्भमेलाको भ्रमणमा थिए । भ्रमणका क्रममा उनले एक बाबाले आँखा चिम्लेर माला जपिरहेको देखे । तर, ती बाबा पटक–पटक आँखा खोले…
शास्त्रीको जीवन
स्वतन्त्र भारतका दोस्रा प्रधानमन्त्री लालबहादुर शास्त्रीको जीवन अत्यन्त सरल थियो । प्रधानमन्त्री बनिसकेपछि पनि उनको जीवनको आदर्श उही थियो, उनमा कुनै परिवर्तन आएको दे…
प्रेरक प्रसंग : लोभ के हो ?
एकपटक एक बालकले पितालाई सोधे– बाबा लोभ भनेको के हो ? छोराको प्रश्न सुनेर उनले भने– पहिले तिमी एउटा काम गरेर आऊ अनि यसको जवाफ दिउँला, हुन्न ?…
सुधार गर्न तत्पर होऊ
एउटा गाउँमा बाबु–छोरा बस्ने गर्थे । बाबुचाहिँ राम्रो चित्रकारमा दरिन्थे । उनीहरूको जीवन चित्रकारितामै निर्भर थियो । बाबुले यो कला छोरालाई पनि सिकाए र …
अष्टावक्र र राजा जनक
एक दिन बालक अष्टावक्रले आफ्ना साथीहरूसँग खेलेर फर्केपछि आमालाई सोधे, ‘बुबा कता जानुभयो, साँझ पर्दा पनि उहाँ देखिनुभएको छैन ।’ पुत्रको जिज्ञासा स…
मृत्युपछि खाली हात
अलेक्जेन्डर महान्लाई धेरैले चिन्छन् । विश्वविजयी बन्ने उनको अभियान र उनको बहादुरीबारे अनेकौँ कथा लेखिएका छन् । सिनेमा बनेका छन् । इतिहासका पानामा उनका गाथा सम…
रिसको औषधि
एकजना महिला निकै रिसाउने गर्थिन् । रिसाएका वेला उनी आफ्ना अघिल्तिर भएका जोकेहीलाई पनि असाध्यै नराम्रो गरी गाली गर्ने गर्थिन् । उनको यही बानीले गर्दा छिमेकी, आफ…
नेपोलियनको युद्धकला
फ्रान्सका सम्राट् नेपोलियन बोनापार्ट सन् १८०३ मा गठबन्धन युद्धमा सहभागी थिए । युद्धमै रहँदा एक दिन उनी आफ्नो पालमा मस्त सुतिरहेका थिए । मध्यरात्रिमै अचानक अंगरक्षक…
बहिरो संगीतकार
७ मई १८२४ का दिन भियनाको एक साँझ संगीतमय थियो । सहरका अभिजात्य र कुलीन तप्काका अधिकांश मानिस भियनाको रोयल कोर्ट थिएटरमा उर्लिएका थिए । सबैले निकै व्यग्र प्र…
भिखारीको ज्ञान
वाराणसीको सडक किनारमा एकजना वृद्ध भिखारी बसेर माग्ने गर्थे । सडक आउजाउ गर्ने मानिस या त उनलाई पैसा दिन्थे या केही खाना दिन्थे । यही मागेको पैसा र खानाले उन…
प्रेरक प्रसंग : सफलताको रहस्य
एक देशमा एक निसन्तान राजा थिए । राजा बूढा हुँदै गएकाले उनलाई उत्तराधिकारीको चिन्ताले सताउन थालेको थियो । राजाले एक साँझ निश्चित समयमा राज्यका योग्य युवालाई…
शुभचिन्तकलाई जवाफ
महान् ब्याडमिन्टन खेलाडी आर्थर एस सन् १९८३ मा गम्भीर बिरामी परे । उनलाई मुटुको अप्रेसन गर्नुपर्ने भयो । तर, त्यति वेला उनको उपचारमा संलग्न डाक्टरले एउटा गम्भीर गल्…