कर्तव्यप्रतिको इमान

कर्तव्यप्रतिको इमान

प्रसिद्ध सहिद र वीर देशभक्त सूर्यसेनको नियुक्ति बंगालको एउटा विद्यालयमा भएको थियो । उनी स्वभावले निर्भीक र आदर्शवादी थिए । उनी आफ्नो आदर्शमा चल्ने एक अनुशासित शि…

ठूलो खतरा, ठूलो सफलता

ठूलो खतरा, ठूलो सफलता

सन् २००४ मा मार्क जुकरबर्ग एक सामान्य विद्यार्थी थिए । उनी अमेरिकाको प्रसिद्ध हार्वर्ड युनिभर्सिटीमा पढ्दै थिए । हार्वर्ड बसाइकै क्रममा उनले एउटा हार्वर्ड कनेक्ट वेबसा…

दुर्योधनलाई स्वर्ग किन ?

दुर्योधनलाई स्वर्ग किन ?

१८ दिनपछि महाभारतको युद्ध समाप्त भयो । सम्पूर्ण कौरव सेना र योद्धा युद्धमा मारिइसकेका थिए । पाण्डवले पनि केही समय शासन सञ्चालन गरेपछि उनीहरू स्वर्गतर्फको यात्राक…

कलामको शैली

कलामको शैली

भारतीय पूर्वराष्ट्रपति अब्दुल कलामले कहिल्यै आफ्नो पदको लाभ उठाएनन् । राष्ट्रपति कार्यालयमा आएका आफ्ना निजी पाहुनाहरूको सत्कार गर्ने क्रममा उठेको बिल उनी राज्यकोषबा…

स्वतन्त्रताको आगो

स्वतन्त्रताको आगो

भारतमा ब्रिटिस सरकारको शासन थियो । अंग्रेजको अत्याचारले सर्वत्र आतंक फैलाएको थियो । स्वतन्त्रताका लागि संघर्षको जन्म भर्खरै भएको थियो । बच्चाबच्चामा स्वतन्त्रताको आग…

युरोपेली शिष्टाचार

युरोपेली शिष्टाचार

यो घटना त्यो वेलाको हो, जतिखेर भारतमा बेलायतको शासन थियो । त्यस समयमा पण्डित ईश्वरचन्द्र विद्यासागर संस्कृत कलेजका आचार्य थिए । एकपटक उनले कुनै कामले प्रेसिडेन्…

ठूलो खतरा, ठूलो सफलता

ठूलो खतरा, ठूलो सफलता

सन् २००४ मा मार्क जुकरबर्ग एक सामान्य विद्यार्थी थिए । उनी अमेरिकाको प्रसिद्ध हार्वर्ड युनिभर्सिटीमा पढ्दै थिए । हार्वर्ड बसाइकै क्रममा उनले एउटा हार्वर्ड कनेक्ट वेबसा…

भिन्न शैलीको काम

भिन्न शैलीको काम

एक युवक टाउको निहुराएर समयमै आफ्नो काममा पुग्न हतार–हतार हिँडिरहेका थिए । जाँदै गर्दा बाटोमा उनले एकजना मजदुरले रङ पोतिरहेको देखेर टक्क रोकिए । …

पेचकस र अस्थि

पेचकस र अस्थि

पाउलो कोएलोले आफ्नो ब्लगमा एउटा घटनाबारे सविस्तार लेखेका छन् । उनका ससुराबाले आफ्नो मृत्युभन्दा केही समयअघि परिवारका सबै सदस्यलाई बोलाए । सबैलाई सँगै राखेर भ…

समयको पालना

समयको पालना

अमेरिकी समाजमा समयको पालनालाई बढी नै महत्व दिइन्छ । अमेरिकी नागरिक समयको पालनामा आज मात्र होइन, हिजो पनि उत्तिकै प्रतिबद्ध थिए । समयको परिपालनामा अमेर…

मनैदेखिको सम्मान

मनैदेखिको सम्मान

सहरको एक गल्लीमा पुरानो तालाको दोकान थियो । दोकानमा तालाचाबी मात्र बेच्न राखिएका थिए । कहिलेकाहीँ चाबी हराएका मानिस डुप्लिकेट चाबी बनाउन पनि आउँथे । ताला…

पुस्तकको चमत्कार

पुस्तकको चमत्कार

वर्नर कार्ल हाइजेनबर्ग १९ वर्षका छँदा विश्वविद्यालयमा पालेको काम गर्थे । आफ्नो काम सकाएर विश्वविद्यालयबाट फर्किंदै गर्दा एक दिन उनले कतैबाट प्रख्यात दार्शनिक प्लेटोक…

को शक्तिशाली ?

को शक्तिशाली ?

एकपटक गौतम बुद्ध आफ्ना शिष्यसँग पहाडी क्षेत्रमा बसेका थिए । साँझको समय उनी एकजना शिष्यलाई लिएर छेउछाउको दृश्यावलोकनका लागि निस्किए । दुवै प्रकृतिको सुन्दर दृश्य…

राज–ज्योतिषको भविष्य

राज–ज्योतिषको भविष्य

एकपटक अवन्तीका राजा बाहुबलीलाई राज्यका लागि राज–ज्योतिषको आवश्यकता थियो । उनले राज्यभर यसबारे सूचना फैलाए । राज–ज्योतिष बन्न चाहने धेरै ज्योतिष द…

शुभचिन्तकलाई मर्मस्पर्शी जवाफ

शुभचिन्तकलाई मर्मस्पर्शी जवाफ

महान् ब्याडमिन्टन खेलाडी आर्थर एस १९८३ मा गम्भीर बिरामी परे । उनलाई मुटुको अप्रेसन गर्नुपर्ने भयो । तर, सो बखत उनको उपचारमा संलग्न डाक्टरले एउटा गम्भीर गल्ती गरे…

बेजोसको साहस र सफलता

बेजोसको साहस र सफलता

सन् १९९४ सम्म जेफ बेजोस वाल स्ट्रिटको एउटा इन्भेस्टमेन्ट फर्ममा काम गर्थे । सो कम्पनीमा बेजोस राम्रै पोजिसनमा काम गरिरहेका थिए । उनी कम्पनीमा सिनियर भाइस प्रेसिडे…

गल्ती गरेपछि माफी माग

गल्ती गरेपछि माफी माग

एकपटक महात्मा गान्धी कतैको यात्रामा थिए । साथमा उनका कैयौँ अनुयायी पनि थिए । तीमध्ये एक अनुयायी आनन्द स्वामी पनि थिए । यात्राका क्रममा आनन्द स्वामीको कुनै विषय…

दुःखको कारण

दुःखको कारण

एकपटक स्वामी विवेकानन्दको आश्रममा दुःखीजस्ता देखिने एक व्यक्ति आए । उनले आउनासाथ स्वामीजीको पाउमा परेर आफ्नो समस्या बताए । आफू पढेलेखेको र मिहिनेती हुँदाहुँदै…

मृत्युपछि के हुन्छ ?

मृत्युपछि के हुन्छ ?

एकपटक बुद्ध आफ्ना शिष्यका साथमा संवादमा व्यस्त थिए । उनीहरू बुद्धसित अनेक प्रश्न सोधिरहेका थिए । बुद्ध पनि यथोचित उत्तर दिएर उनीहरूको जिज्ञासा शान्त बनाइरहेका थि…

आँखाको भाषा

आँखाको भाषा

एकपटक एकजना सन्त आफ्ना शिष्यहरूसँग बसिरहेका थिए । एक्कासि उनको मनमा के लाग्यो कुन्नि, उनले आफ्ना सवै शिष्यलाई एउटै प्रश्न सोधे । उनले भने, ‘दुई व्यक्ति एक&…