खुसीको खोजी

खुसीको खोजी

एकपटक काठमाडौंको एउटा तारे होटेलमा भव्य सेमिनार चलिरहेको थियो । सेमिनारमा सयजना सहभागी थिए । सेमिनार चल्दै गर्दा सहभागीहरू अलि लोसे बन्दै गएको, उनीहरूमा …

व्यवसायी र माझीको संवाद

व्यवसायी र माझीको संवाद

एकपटक इटलीका एक व्यापारीले आफ्नो व्यस्त दैनिकीको तनावबाट छोटो फुर्सद लिएर समुद्री किनारामा डुल्दै गर्दा एउटा सानो डुंगामा केही माछा मारेर फर्किंदै गरेको माझील…

अवसरको सदुपयोग

अवसरको सदुपयोग

एकपटक एउटा आर्ट ग्यालरीमा एकजना ग्राहक पुगे । उनी त्यहाँ बिक्रीका लागि प्रदर्शनीमा राखिएका चित्रलाई ध्यानपूर्वक हेर्दै थिए । उनले त्यहाँ दुई ओटा अलि अनौठा चित्र द…

संगतको प्रभाव

संगतको प्रभाव

एकपटक एक राजा आफ्ना सहयोगीका साथ जंगलमा सिकार खेल्न गए । सिकार नभेटिएपछि उनी जंगलको निकै भित्री भागसम्म पुगे । जंगलमा राजालाई देख्नासाथ अचानक त्यहाँ नजिकैक…

प्रेरक प्रसंग : असफलता नै सफलताको कडी

प्रेरक प्रसंग : असफलता नै सफलताको कडी

सबैको जीवनमा कुनै समय सबै कुरा आफूविरुद्ध आएजस्तो लाग्छ । हरेक क्षेत्रबाट निराशा हात लाग्छ । वास्तवमा विफलता सफलताभन्दा धेरै महत्वपूर्ण हुन्छ । इतिहासका अधिकांश…

सफलताको पहिलो सर्त

सफलताको पहिलो सर्त

कुनै पनि हरिणको दौडने क्षमता ९० किलोमिटर प्रतिघन्टा हुन्छ भने बाघको दौडने क्षमता लगभग ६० किलोमिटर प्रतिघन्टा मात्रै हुन्छ । यति हुँदाहुँदै पनि बाघ हरेकपटक हरि…

प्रेरक प्रसंग : व्यवसायीकी छोरीको चलाखी

प्रेरक प्रसंग : व्यवसायीकी छोरीको चलाखी

सयौँ वर्षपहिले इटालीको एउटा सहरमा एकजना साना व्यवसायी बस्थे । व्यवसाय अघि बढाउने क्रममा उनले एक मिटरब्याजीबाट ठुलो रकम ऋण लिए । तर, व्यापार राम्ररी फस्टाउन नस…

शिक्षाबाट कोही किन छुटून् ?

शिक्षाबाट कोही किन छुटून् ?

यो हालसालैको एक वास्तविक र अत्यन्त प्रेरणादायी घटना हो, जहाँ एक शिक्षिकाको लगनले धेरैलाई आश्चर्यचकित बनायो । मेक्सिकोको ग्वानाजुवाटो भन्ने ठाउँमा एकजना ने नामक…

प्रेरक प्रसंग : माटो र ढुंगाको लेखोट

प्रेरक प्रसंग : माटो र ढुंगाको लेखोट

धेरै पहिलेको घटना हो । दुई मित्र एउटा घना जंगलको बाटो हुँदै सहरतिर जाँदै थिए । गर्मी निकै थियो । बीचबीचमा रोकिँदै, आराम गर्दै, खोल्सामा भेटिएको पानीले प्य…

मान्छेको चरित्र

मान्छेको चरित्र

एकपटक एक जिज्ञासु व्यक्ति एक सन्तको आश्रममा पुगे । केही समयको भलाकुसारीपछि उनले सन्तसित प्रश्न गरे– महाराज ! रंग, रूप, बनोट, स्वभाव, परिस्थिति प्रायः सबै …

रिसको औषधि

रिसको औषधि

एकजना महिला निकै रिसाउने गर्थिन् । रिसाएका वेला उनी आफ्ना अघिल्तिर भएका जोकेहीलाई पनि असाध्यै नराम्रो गरी गाली गर्ने गर्थिन् । उनको यही बानीले गर्दा छिमेकी, आफ…

जंगलका नयाँ राजा

जंगलका नयाँ राजा

एउटा वनका राजा शेरसिंहको मृत्युसँगै सिंहको शासन समाप्त भयो । किनकि, त्यहाँ राजा बन्न लायक अर्को सिंह थिएन । जसले गर्दा जंगलमा अराजकता पैदा भयो । जंगली समाज…

बालिकाको विश्वास

बालिकाको विश्वास

एकपटक एउटा हवाईजहाज युरोपबाट अमेरिकाको यात्रामा थियो । हवाईजहाज आन्ध्रमहासागरमाथि उडिरहेको थियो । सबै यात्रु आआफ्ना धुनमा थिए । कोही किताब पढिरहेका थिए । …

अब प्रहरी बोलाउनुस्

अब प्रहरी बोलाउनुस्

एकपटक एक सन्त युरोपको यात्रामा थिए । कतै जाने क्रममा उनी रेलबाट यात्रा गरिरहेका थिए । उनी झ्यालबाहिरको दृश्यमा मग्न थिए । नजिकै दुई स्थानीय महिला बसेका थिए ।…

साधुको सल्लाह

साधुको सल्लाह

एकपटक एक महिला एक साधुसित भेटघाट गर्न उनको आश्रममा पुगिन् । साँझको समय थियो । साधु भोजन गर्दै थिए । महिलाले बाहिरै बसेर सन्तको प्रतीक्षा गर्नु उचित ठानिन् । म…

दुःख भगाउने मन्त्र

दुःख भगाउने मन्त्र

एकपटक स्वामी रामतीर्थ अमेरिकाको सनफ्रान्सिस्कोमा थिए । उनको नाम वरपर निकै फैलिइसकेको थियो । एक दिन एनी नामकी एक महिला उनको निवासमा आइन् र रुँदै भनिन्–…

अनुभवीको सल्लाह

अनुभवीको सल्लाह

एक राजाका चार छोरा थिए । चारै राजकुमार बाँदरसित खेल्न पाउँदा खुब रमाउँथे । राजाले दरबारमै बाँदरको बथान राख्ने व्यवस्था मिलाएका थिए । दरबारको पशुशालामा भे…

परिश्रम र सफलता

परिश्रम र सफलता

एक व्यापारीलाई व्यापारमा चर्को घाटा लाग्यो । उनको व्यापार पूरै डुब्यो । व्यापार डुबेपछि उनी ऋणमा डुबे । उनी निकै निराश भए । ऋणैऋणमा डुबेको जीवनदेखि दिक्क भएर…

मनको शान्ति

मनको शान्ति

एक सेठसित अपार धन सम्पत्ति थियो । तर, उनको मनमा कुनै शान्ति थिएन । एक दिन कसैले उनलाई सहरदेखि परको जंगलछेउको कुटीमा बस्ने एक साधुले सिद्धि प्राप्त गरेका हुन…

साँचो खुसी

साँचो खुसी

एकपटक अलेक्जेन्डर सिकन्दर आफ्ना सेनापतिसित रिसाए । सेनापतिले आफूलाई विगतमा लगाएका गुन र गरेको सेवाका कारण सिकन्दर उनलाई बर्खास्त गर्न पनि सक्दैनथे । साथै, उनी…