लुम्बिनी प्रदेश सरकारः सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण, संविधान दिवस मनाउने
लुम्बिनी प्रदेश सरकारले जेन-जी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै संविधान दिवस मनाउनेसम्मका निर्णय गरेको छ । मुख्यमन्त्री चेतनार…
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्र प्रथामिकतामा
लुम्बिनीमा नीति तथा कार्यक्रम सोमबार आउँदै
शुक्रबारको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । आगामी सोमबार संसद्मा नीति कार्यक्रम पेस गर्ने निर्…
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत
१४ खर्ब ९९ अर्बको अनुमानित लगानीको क्षेत्र पहिचान प्रदेशभित्र पाँच दिन बिदा थप गर्ने सरकारको निर्णय लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत भए…
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत, १४ खर्ब ९९ अर्बको अनुमानित लगानीका क्षेत्र पहिचान
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत भएको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार सम्पन्न बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको हो। …
पुँजीगत खर्च बढाउन लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालू आर्थिक वर्षमा पुँजीगत बजेटको कार्यान्वयन र भुक्तानीलाई विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।…
लुम्बिनी प्रदेश सरकारको अर्धवार्षिक समीक्षा : पुँजीगत खर्च बढाउन मुख्यमन्त्री आचार्यको निर्देशन
लुम्बिनी प्रदेश सरकारले अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अर्धवार्षिक समीक्षा …
गुल्मी अस्पतालमा लुम्बिनी प्रदेशमै पहिलोपटक इएमआर प्रणाली सुरु
लुम्बिनी प्रदेशमै पहिलोपटक गुल्मी अस्पताल तम्घासमा विद्युतीय चिकित्सा अभिलेख (इएमआर) प्रणाली सुरु भएको छ । अभिलेख प्रणालीको मेसिन विश्व स्वास्थ्य संगठन नेपालका डा…
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयक समितिमा पठाइयो
लुम्बिनी प्रदेश सभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ …
राजधानीको जग्गा एकीकरण अघि बढाउन मुख्यमन्त्रीको निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रको जग्गा एकीकरणको कामलाई जग्गाधनीको सहमतिमा अघि बढाउन निर्देशन दिएका छन् । जग्गा एकीकरण आयोजना सञ्…
राजधानी क्षेत्रको जग्गा एकीकरण सहमतिमा अघि बढाउन मुख्यमन्त्री आचार्यको निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश राजधानी क्षेत्रको जग्गा एकीकरण जग्गाधनीको सहमतिको आधारमा अघि बढाउन निर्देशन दिएका छन्। जग्गा एकीकरण आयोजना…
तिहारले दिदीबहिनी तथा दाजुभाइबिचको आपसी स्नेहलाई थप गाढा बनाउँछ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले दिदीबहिनी तथा दाजुभाइबिचको आपसी स्नेहलाई गाढा बनाउने बताएका छन् । तिहारका अवसरमा आज दिएको शुभका…
लुम्बिनी प्रदेश सरकारका सय दिनका उपलब्धि सार्वजनिक
लुम्बिनी प्रदेशमा चेतनारायण आचार्य नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ । सय दिनसम्ममा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार…
लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनका उपलब्धि सार्वजनिक
लुम्बिनी प्रदेशमा चेतनारायण आचार्यको नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ। सय दिनसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकाे मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार…
लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीको शपथ
लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको आज प्रदेश प्रमुखसमक्ष शपथ गराइएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले आज प्रदेश प्रम…
लुम्बिनी प्रदेश प्रमुखद्वारा दुई विधेयक फिर्ता, दुई प्रमाणीकरण
लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीले दुईवटा विधेयक प्रमाणीकरण र दुईवटा विधेयक फिर्ता पठाएका छन्। प्रमाणीकरणका लागि प्राप्त दुई विधेयक सन्देशसहित प्रदेश सभ…
लुम्बिनी प्रदेशमा विपतबाट चार दिनमा एक करोड ४३ लाखको क्षति
लुम्बिनी प्रदेशमा पछिल्लो चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपैयाँबराबरको क्षति भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक…
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले तोक्यो सचिवहरूको जिम्मेवारी
लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपतको सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। लुम्बिनी प्रदेशमा …
लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन अन्त्यको सिफारिस
लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार…
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा अर्याल
लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश य…